निर्मलाले जितिन् १७० किलो मिटरको मनजुश्री ट्रेल रेस
आइतबार, २५ चैत्र २०८०खेलपाटी संवाददाता

काठमाडौँ। १७० किलो मिटरको मनजुश्री ट्रेल रेस निर्मला राईले जितेकी छन्।
अघिल्लो वर्षको रेकर्ड ब्रेक गर्दै निर्मलाले ३४ घन्टा ५४ मिनेट ३० सकेन्डमा १७० किलोमिटरको रेस पूरा गरेकी हुन्।
यस अघि यो रेस पूरा गर्न अनिता राईलाई ३६ घन्टाभन्दा बढि समय लागेको थियो।
यो रेस नेपालको सबैभन्दा धेरै आईटीआरए पोइन्ट पाउने रेश मध्यको एक हो ।
यस रेसको विजेता बन्ने महिला पुरुष खेलाडीले स्विटजरल्याण्डमा हुने सय किलोमिटर रेसमा सहभागी हुन मौका पाउनेछन् ।
नेपालकै लामो ट्रेल रेस प्रतियोगिता ‘मञ्जुश्री ट्रेल रेस’को चौथो संस्करणको पुरुषतर्फको उपाधि अर्जुन कुलुङ राईले जितेका छन् ।
#मनजुश्री ट्रेल रेस









-1776739058950.jpeg&w=3840&q=75)

-1776697920056.jpeg&w=3840&q=75)
-1776694761435.jpeg&w=3840&q=75)


-1776687524253.jpeg&w=3840&q=75)