नासिर र डुवानाको राष्ट्रिय कीर्तिमान
पहिलो दिन पनि एक एक राष्ट्रिय कीर्तिमान कायम गरेका दुवैले दोश्रो दिन नासिरले २०० मिटर फ्रिस्टायल र २०० मिटर ब्यक्तिगत मिड्लेमा गरि दुई र दुवानाले ५० मिटर ब्रेष्ट स्ट्रोकमा राष्ट्रिय कीर्तिमान कायम गरेका हुन् ।
पहिलो दिन पनि एक एक राष्ट्रिय कीर्तिमान कायम गरेका दुवैले दोश्रो दिन नासिरले २०० मिटर फ्रिस्टायल र २०० मिटर ब्यक्तिगत मिड्लेमा गरि दुई र दुवानाले ५० मिटर ब्रेष्ट स्ट्रोकमा राष्ट्रिय कीर्तिमान कायम गरेका हुन् ।
पोखराको फिस्टेल एकेडेमीमा आइतबार २ मिनेट ११.०४ सेकेन्डको समय निकाल्दै नासिरले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका हुन् ।
पोखराको फिसटेल एकेडेमीको पौडी पोखरीमा आइतबार भएको ५० मिटर ब्रेस्ट स्ट्रोकमा लामाले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी हुन् ।
फिस्टेल एकेडेमीमा आइतबार गौरिकाले एस्ली सापकोटा डंगोललाई पछि पार्दै स्वर्ण जितेकी हुन् ।
पोखरास्थित फिस्टेल एकेडेमीमा सर्ट कोर्समा भएको स्पर्धामा एस्लीले १० मिनेट ३०.६४ सेकेन्डको समय निकाल्दै चौंथो स्वर्ण हात पारेकी हुन्।
अस्वस्थ्य भएपछि गौरिकाले ८ सय मिटर फ्री स्टाइल खेल नखेल्ने भएकी हुन् ।
डंगोलले महिला ५० मिटर बटरफ्लाई, १०० मिटर फ्री स्टाइल र २०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण जितेकी हुन्।
पोखरास्थित फिस्टेल एकेडेमीमा शनिबार भएको खेलमा तेन्जिङले २ मिनेट १६.२३ सेकेन्डको राष्ट्रिय कीर्तिमानको समय निकाल्दै स्वर्ण पदक जितेका हुन् ।
पोखरास्थित फिस्टेल एकेडेमीमा शनिबार भएको खेलमा एलेक्सले ५१.८७ सेकेन्डको राष्ट्रिय कीर्तिमानको समय निकाल्दै स्वर्ण पदक जितेका हुन् ।
पोखरास्थित फिस्टेल एकेडेमीमा शनिबार भएको खेलमा तेन्जिङले २७.५६ सेकेन्डको समय निकाल्दै स्वर्ण पदक जितेका हुन् ।
पोखरास्थित फिस्टेल एकेडेमिमा शनिबार भएको खेलमा डुवानाले २ मिनेट ३०.६७ सेकेन्डको समय निकाल्दै कीर्तिमान सुधार गरिन् ।
पेट दुखेको कारण गौरिकाले १०० मिटर फ्री स्टाइल र २०० मिटर ब्याक स्ट्रोकको इभेन्ट्स नखेल्ने भएकी हुन् ।