• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
सोमवार, चैत्र ३०, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
स्क्वास
  • गृहपृष्ठ
  • स्क्वास
ज्ञानु र प्रवेश दोस्रो चरणमा
64x64
मगलवार, श्रावण २२, २०७५ खेलपाटी संवाददाता

काठमाडौं । ज्ञानु चौधरी र प्रवेश कंशकार तेस्रो संस्करणको धन लक्ष्मी महर्जन मेमोरियल राष्ट्रिय स्क्वास प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेका छन् ।

सातदोबाटोस्थित स्क्वास कोर्टमा पुरुष खुल्लातर्फ मंगलबार पहिलो चरणमा ज्ञानुले शैलेस अमात्यलाई ३ – ० ले हराएर दोस्रो चरणमा स्थान बनाएका हुन् । यस्तै प्रवेशले शम्भु तण्डुकारलाई ३ – ० ले नै हराएर दोस्रो चरणमा स्थान बनाए ।

पुरुष खुल्लातर्फ नै काशिराम भण्डारीले शोभेन्द्रलाई ३ – ०, राजेन्द्र शाक्यले विनायक शाक्यलाई ३ – ०, अरहान्त कुमार सिम्हाले सुर्जन राज श्रेष्ठलाई ३ – ०, रत्न काजी शाक्यले अमीर ब्लोनलाई ३- १, रोबिन शाक्यले रिद्धि शाक्यलाई ३ – ० र एरिक लाटोर्रेले स्टिभ फ्रान्सिसलाई ३ – २ ले हराएर दोस्रो चरणमा स्थान पक्का गरेका छन् ।

पुरुष मास्टर खुल्ला ५० बर्ष माथितर्फ सुरेश गुरुङ र रुपेश दास ताम्राकारले दोस्रो चरणमा स्थान पक्का गरेका छन् ।  पहिलो चरणमा सुरेशले किरण श्रेष्ठलाई ३ – ० ले हराए । यस्तै रुपकले कमल शाक्यलाई ३ – १ ले हराए ।

पुरुष मास्टरतर्फ नै अनिल बजाचारले डा. कुलेस थापालाई ३ – १, मित्र लाल गुरुले राज कृष्ण महर्जनलाई ३ – ०, निशान्त अग्रवालले रोविन शाक्यलाई ३ – २, मनोज बहादुर श्रेष्ठले रत्न महर्जनलाई ३ – ० र मधुमन मास्केले सुबास राईलाई ३ – ० ले हराएर दोस्रो चरणमा स्थान पक्का गरेका छन् ।

नेपाल स्क्वास राकेट्स संघले आयोजना गरेको प्रतियोगितामा पुरुष खुल्ला, महिला खुल्ला, मास्टर खुल्ला पुरुष ५० बर्ष भन्दा माथि, जुनियर ब्वाईज अन्डर १९, जुनियर ब्वाईज अन्डर १५, जुनियर गल्र्स अन्डर १५ तथा प्लेट गरी ७ विधामा प्रतिस्पर्धा भईरहेको छ ।

पाँच दिने प्रतियोगितामा पुरुषतर्फको बिजेताले १८ हजार, उपबिजेताले १० हजार र तेस्रो र चौथो हुनेले ४ - ४ हजार पाउने छन् ।  महिलातर्फ बिजेताले ११ हजार, उपबिजेताले ६ र तेस्रो र चौथोले समान ३ - ३ हजार पाउने छन् । यस्तै उमेर समूहका बिजेताले पनि नगद पुरस्कार पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘कोरोना सुने जस्तो खतरनाक रहेनछ’
पीआरसी ओपन स्क्वास शुक्रबारबाट
स्क्वासमा नेपाललाई कास्य 
फाइनलमा पाकिस्तान र भारत भिड्ने 
पाकिस्तान र भारतलाई स्वर्ण
भारत र पाकिस्तान फाइनलमा
  • ताजा समाचार
  • खेल आज
पीएसएलको बाँकी खेल जुन १ बाट
आईपीएल - राजस्थान र पन्जाब भिड्दै
इन्टरलाई ११ अंकको अग्रता
बराबरीमा रोकिएको एट्लेटिको शीर्षमा
आर्सनलको सहज जित
हट–शट
उषा भण्डारी भलिबल खेलाडी Weight 60 kg Height 5.8 ft Birthday 15 Jun
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
वरिष्ठ संवाददाता जितु साउँद
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP