साफ उपविजेता टिमलाई प्राइम सेरामिक्सको सम्मान
बिहीबार ललितपुरमा प्राइम सेरामिक्सका कार्यकारी अधिकृत प्रशान्त अग्रवालले नेपाली टिमका २३ खेलाडी तथा ६ अफिसियललाई सम्मान गरे।
बिहीबार ललितपुरमा प्राइम सेरामिक्सका कार्यकारी अधिकृत प्रशान्त अग्रवालले नेपाली टिमका २३ खेलाडी तथा ६ अफिसियललाई सम्मान गरे।
राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले बालुवाटरस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री देउवालाई कात्तिक ३ गते पोखरा रंगशालामा हुने नवौं राष्ट्रिय खेलकुदको समापन कार्यक्रमको प्रमुख अतिथिका लािग निमन्त्रणा पत्र प्रदान गरेका हुन् ।
बुधबार विशेष साधारण सभा सम्पन्न गरेको एन्फाले क्लबहरु तयार भएको अवस्थामा डबल लिगका लागि आफुहरु तयार भएको बताएको हो ।
एन्फाको बुधबार बसेको विशेष साधारण सभाले आर्थिक वर्ष २०७९/८० को बजेट पास गरेको हो ।
एन्फाको बुधबार बसेको विशेष साधारण सभामा भएको पुन: निर्वाचनबाट रुपेश र दीपेन्द्र निर्वाचित भएका हुन् ।
असारमा चुनावी साधारण सभा सकेको एन्फाले बुधबार विशेष साधारण सभा बैठक बोलाएको हो ।
पोखरामा यहि असोज २८ देखि कार्तिक ३ गते सम्म संचालन हुने प्रतियोगिताको ट्रफी मुख्यमन्त्री शाहीले सुर्खेतको राजधानी वीरेन्द्रनगरमा अनावरण गरेका हुन् ।
सरकारले खेलकुद मन्त्रालयका सचिव रेग्मीलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको अतिरिक्त समूहमा सरुवा गरेको हो ।
कांग्रेसले प्रतिनिधि सभाको समानुपातिकतर्फ तयार गरेको समानुपातिकको बन्दसूचीमा शेर्पाको नाम समेत समावेश छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना भएको महिला साफ भदौ २१ देखि असोज ३ गतेसम्म आयोजना भएको थियो।
तालिमको समापन गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल जीवनले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा बजेट अभाव हुन नदिने पुनः दोहो¥याए ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डककीको संयोजनामा सुरु भएको तालिम (भोलि) बुधबार सम्म चल्नेछ ।