गौरिका सहित खेलकुदका २१ जनालाई विभूषण
मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट २१ जना खेलकुद क्षेत्रका व्यक्तित्वहरु विभिन्न विभूषणबाट विभूषित गर्न लागिएको हो ।
मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट २१ जना खेलकुद क्षेत्रका व्यक्तित्वहरु विभिन्न विभूषणबाट विभूषित गर्न लागिएको हो ।
उपसमितिका संयोजक एवं बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम बारे जानकारी दिने क्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्गले निजी क्षेत्रलाई पर राखेर खेलकुदको विकासको परिकल्पना गर्न नसकिने भन्दै निजी क्षेत्रलाई हातेमालो गर्न आव्हान गरे ।
साफ च्याम्पियनसिपको सोमबार हुने फाइनल दिन अघिनै भीआईपीतर्फको टिकट ‘सोल्डआउट’ भएका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बुधबार बसेको १ सय १४ औं बोर्ड बैठकले खेल तालिका र खेल स्थल तय गरेको हो ।
सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयको सभा हलमा बैठक बस्ने तालिका रहेको छ ।
युवा तथा खेलकुद मन्त्री महेश्वरगंज गहतराजले परिषद्को १ सय १४ औं बोर्ड बैठक आह्वान गरेका हुन् ।
एनएसजेएफ खेल पत्रकारिता पुरस्कारबाट वरिष्ठ पूर्व खेलकुद पत्रकार जयदेव गौतम र सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कारबाट गीता राई सम्मानित भएका छन् ।
अध्यक्ष नेम्वाङले शनिबार दोहामा कतार एफएका अध्यक्ष हमादसँग भेटवार्ता गरेको एन्फाले जनाएको छ ।
हेटौंडामा भएको आइटिएफ तेक्वान्दोको बागमती प्रदेशस्तरीय छनौट प्रतियोगितालाई सम्बोधन गर्दै नगरप्रमुख लामाले खेलाडीले देश र नगरलाई चिनाउनेहुँदा उपमहानगरपालिका खेलकुदलाई महत्वका साथ अघि बढाउने तयारीमा रहेको बताइन् ।
खेलकुद पत्रकार मञ्च गण्डककीकोआयोजनामा हुने यो तालिम आगामी असोज ४ र ५ गते हुने तय भएको मञ्चका अध्यक्षदीननाथ बरालले जनाए ।
कुँवरलाई अछाम क्षेत्र नम्बर एकबाट पहिलो नम्बरमा राख्दै महासंघले संघीय संसदको समानुपातिक उम्मेदवारको रुपमा सिफारिस गरेको छ ।
सीप्यानको साधारण सभा अर्को सूचना नभएसम्मको लागि स्थगित भएको हो ।