राखेप बोर्ड बैठक : नवौंको खेल तालिका र स्थल तय
बुधबार, भदौ २९, २०७९खेलपाटी संवाददाता

काठमाडौं । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको खेल तालिका र खेल स्थल तय भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बुधबार बसेको १ सय १४ औं बोर्ड बैठकले खेल तालिका र खेल स्थल तय गरेको हो ।
नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ ।
तर, पुरुष क्रिकेट भने काठमाडौंमा आयोजना भईरहेको छ ।
नवौंमा ३६ खेलमा प्रतिस्पर्धा हुनेछ ।
नवौंमा कुल ३९३ स्वर्ण ३९३ रजत र ६०० कास्य पदका लागि प्रतिस्पर्धा हुनेछ ।
हेर्नुहोस खेल तालिका र खेल स्थल -


राखेप बोर्ड बैठक : नवौंको खेल तालिका र स्थल तय









-1762997834781.jpeg&w=3840&q=75)






