राखेप कर्मचारी संघको अधिवेशन सुरु
अधिवेशनले विभिन्न संकल्प प्रस्ताव समेत पारित गरेको छ ।
अधिवेशनले विभिन्न संकल्प प्रस्ताव समेत पारित गरेको छ ।
काठमाडौंमा हुन लागेको भब्य सांगेतिक कार्यक्रममा केटीएम सिटी स्टाइलिङ पार्टनरको रुपमा जोडिएको छ ।
एन्फाले माग गरे अनुसार कमर्सियल र मार्केटिङ अधिकार, डिजिटल र ब्रोडकास्टिङ अधिकार र गेट टिकटका लागि तीन कम्पनी टेण्डरमा सहभागी बनेका हुन् ।
एन्फाले बुधबार अध्यक्ष नेम्वाङ कमिटिको उपाध्यक्ष मनोनित भएको जनाएको छ ।
एन्फाले 'ए' डिभिजन लिगका खेलाडीहरुको दुर्घटना र समूह चिकित्सा बीमाका लागि शिखर इन्स्योरेन्ससँग एक वर्षको सम्झौता गरेको हो ।
क्लबहरुलाई दिने तयारी रकम मध्ये पहिलो किस्ताको रकम नआएको भन्दै १४ 'बी' लिग क्लबले एन्फामा ध्यानाकर्षण पत्र बुझाएको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दर्ता चलानी फाँटबाट सम्पादन गरिने दर्ता सम्बन्धी कार्यलाई थप मर्यादित र व्यवस्थित बनाउने भएको छ ।
विश्वविद्यालयकी सह–संयोजक गीता क्षेत्री राणाले राखेप सदस्य–सचिव टंकलाल घिसिङलाई प्रस्तावित आशय पत्र हस्तान्तरण गरिन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष समेत रहेका कोईरालालाई माओबादी केन्द्रले बैकल्पिक केन्द्रिय सदस्यमा मनोनित गरेको हो ।
एमालेको जनवर्गिय संगठनको रुपमा रहेको महासंघको केन्द्रिय महाअधिवेशन फागुन ७ देखि ९ गतेसम्म विराटनगरमा हुन लागेको हो ।
पौडेलको अध्यक्षतमा १३ सदस्यीय केन्द्रीय कार्य समिति गठन गरिएको हो ।
सदस्य–सचिव घिसिङले मंगलबार त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा नेम्वाङलाई सदस्यमा निर्वाचितमा भएको बधाइ दिदै नेपाली फुटबलसंगै एसियाली फुटबलको विकासमा नेम्वाङले महत्वपूर्ण निर्वाह गर्न सफलताका लागि शुभाकामना दिए ।