आइतबार, २५ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

खेल संस्था

Bhat Bhateni Supermarket Ad
टिकेटिङ र मार्केटिङमा परेन टेन्डर 

टिकेटिङ र मार्केटिङमा परेन टेन्डर 

लिगको टिकेटिङ अधिकार, शीर्षक प्रायोजक बाहेकका कमर्सियल र मार्केटिङ अधिकार खरिदका लागि आह्वान गरेको टेन्डरमा कुनैपनि कम्पनीले दाबी पेश गरेनन् । 

By खेलपाटी संवाददातामंगलबार, माघ २४, २०७९
Read more →
सहायक प्रशिक्षकको क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न

सहायक प्रशिक्षकको क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न

माघ १७ गते देखि सुरु भएको तालिममा काठमाडौं, ललितपुर र भक्तपुरमा कार्यरत ४८ स्थायी सहायक प्रशिक्षकहरुको सहभागिता रहेको थियो ।

By खेलपाटी संवाददातासोमबार, माघ २३, २०७९
Read more →
कस्ता छन् त पिपल्स च्वाइस विधाका खेलाडी ?

कस्ता छन् त पिपल्स च्वाइस विधाका खेलाडी ?

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले सोमबार पत्रकार सम्मेलन गर्दै मनोनयनमा परेका पाँच खेलाडीको नाम सार्वजनिक गरेको हो ।

By खेलपाटी संवाददातासोमबार, माघ २३, २०७९
Read more →
स्पोर्ट्स अवार्ड : पिपल्स च्वाइसको मनोनयन सार्वजनिक

स्पोर्ट्स अवार्ड : पिपल्स च्वाइसको मनोनयन सार्वजनिक

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले सोमबार पत्रकार सम्मेलन गर्दै मनोनयनमा परेका पाँच खेलाडीको नाम सार्वजनिक गरेको हो ।

By खेलपाटी संवाददातासोमबार, माघ २३, २०७९
Read more →
कराँते महासंघमा ७६ जनाको मताधिकार रहने 

कराँते महासंघमा ७६ जनाको मताधिकार रहने 

राष्ट्रिय खेलकुद परिषद् राखेपले युवराज लामाको अध्यक्षतामा नेपाल कराँते महासंघको पुनर्गठन गरेको थियो ।

By खेलपाटी संवाददाताशनिबार, माघ २१, २०७९
Read more →
४० देशले पेरिस ओलम्पिक बहिस्कार गर्न सक्ने

४० देशले पेरिस ओलम्पिक बहिस्कार गर्न सक्ने

अन्तर्राष्ट्रिय ओलम्पिक  कमिटि (आईओसी) ले रुस र बेलारुसलाई फ्रान्सको पेरिसमा हुने ओलम्पिकमा सहभागिता जनाउन दिने योजना बनाएपछि पोल्याण्डका खेलकुद मन्त्रीको यस्तो टिप्पणी आएको हो ।

By खेलपाटी संवाददाताशनिबार, माघ २१, २०७९
Read more →
गगन थापाले भने, 'सन्दीपबारे क्यानको निर्णय गलत'

गगन थापाले भने, 'सन्दीपबारे क्यानको निर्णय गलत'

नेता थापाले शुक्रबार सामाजिक संजाल फेसबुकबाट बलात्कार जस्तो गम्भीर अभियोगको मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेको बेला क्यानले निलम्बन फुकुवा गर्ने गलत निर्णय लिएको बताएका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, माघ २०, २०७९
Read more →
एएफसीको कार्यसमिति सदस्यमा निर्वाचित नेवाङ स्वदेश फर्किए

एएफसीको कार्यसमिति सदस्यमा निर्वाचित नेवाङ स्वदेश फर्किए

एन्फा अध्यक्ष नेम्वाङ बिहीबार साँझ स्वदेश फर्किएका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, माघ १९, २०७९
Read more →
नेम्वाङ एएफसीको कार्यसमिति सदस्यमा निर्वाचित

नेम्वाङ एएफसीको कार्यसमिति सदस्यमा निर्वाचित

बहराइनमा बुधबार भएको एएफसीको ३३ औं चुनावी कंग्रेसबाट नेम्वाङ कार्यसमिति सदस्यमा निर्वाचित भएका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, माघ १८, २०७९
Read more →
एएफसीको अध्यक्षमा पुन: शेख सलमान   

एएफसीको अध्यक्षमा पुन: शेख सलमान   

बहराइनमा बुधबार भएको एएफसीको ३३ औं चुनावी कंग्रेसबाट शेख सलमान चार वर्षे नयाँ कार्यकालका लागि निर्वाचित भएका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, माघ १८, २०७९
Read more →
क्षमता अभिबृद्धि तालिम सुरु

क्षमता अभिबृद्धि तालिम सुरु

तालिममा काठमाडौं, ललितपुर र भक्तपुरमा कार्यरत ४६ स्थायी सहायक प्रशिक्षकहरुको सहभागिता रहेको विभागका निर्देशक प्रचण्ड शर्माले जनाएका छन् ।

By खेलपाटी संवाददातामंगलबार, माघ १७, २०७९
Read more →
सातौं पोखरा स्पोर्ट्स अवार्ड बैशाखमा

सातौं पोखरा स्पोर्ट्स अवार्ड बैशाखमा

खेलकुद पत्रकार मञ्च गण्डकीको मंगलबार पोखरा रंगशालामा बसेको उन्नाइसौ बैठकबाट अवार्ड कार्यक्रम आगामी बैशाख २२ गते गर्ने निर्णय गरि तयारी सूरु गरिएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए ।

By खेलपाटी संवाददातामंगलबार, माघ १७, २०७९
Read more →
LiNing Ad
PreviousPage 55 of 201Next