• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
'नेभरल्याण्ड'को टिकट केटीएम सिटीको आउटलेटमा
खेलपाटी संवाददाता
बिहीबार, फागुन ४, २०७९ खेलपाटी संवाददाता
'नेभरल्याण्ड'को टिकट केटीएम सिटीको आउटलेटमा

काठमाडौं । काठमाडौंको दशरथ रंगशालामा हुन गईरहेको नेभरल्याण्ड सांगेतिक कार्यक्रमको टिकेट केटीएम सिटीको आउटलेटमा पाईने भएको छ ।

फागुन ९ गते अर्थात आगामी मंगलबार काठमाडौंको दशरथ रंगशालामा हुने भब्य सांगेतिक कार्यक्रमको टिकट केटीएम सिटीको आउटलेटमा उपलब्ध हुने आयोजकले जनाएको छ । 

काठमाडौंमा हुन लागेको भब्य सांगेतिक कार्यक्रममा केटीएम सिटी स्टाइलिङ पार्टनरको रुपमा जोडिएको छ । यस कार्यक्रममा चर्चित भारतीय र नेपाली कलाकारले प्रस्तुती दिनेछन् ।

कार्यक्रममा भारतीय कलाकार किंग, डिवाईन, आस्था गिल, सृष्टि तावडेले प्रस्तुती दिनेछन् भने नेपालबाट दोङ्ग, डिजे स्याडो र डीजे बिटक्रसको समेत प्रस्तुती रहनेछ ।

आइलाइभ इभेन्टको आयोजनामा हुन लागेको यस कार्यक्रममा टिकेटहरु केटीएम सिटीको सम्पुर्ण आउटलेटमा उपलब्ध हुने आयोजकले जनाएको छ । काठमाडौं बाहिर रहेको केटीएम सिटीका आउटलेटमा समेत यस इभेन्टको टिकेट प्राप्त गर्न सकिनेछ । 

नेपालमा पछिल्लो पटक हुन लागेको भब्य सांगेतिक कार्यक्रमलाई लक्षित गर्दै केटीएम सिटीले ३५ सय बराबरको सामान किन्ने आफ्ना ग्राहकलाई निशुल्क एउटा टिकेट उपलब्ध गराउने अफर सार्वजनीक गरेको छ ।  

नेपाली ब्राण्ड केटीएम सिटीले खेलुकदसँगै आम मानिसको जीवनशैलीसँग जोडिएका विभिन्न कार्यक्रममा सहयोग र सहकार्य गर्दै अघि बढिरहेको छ । केटीएम सिटी नेपालको राष्ट्रिय फुटबल टिमको मुख्य किट प्रायोजक समेत हो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
पुलिसको जितमा समीरको ह्याट्रिक
पुलिसको जितमा समीरको ह्याट्रिक
भोलि फर्किँदै महिला टोली
भोलि फर्किँदै महिला टोली
मुसियाला लामो समय मैदान बाहिर रहने
मुसियाला लामो समय मैदान बाहिर रहने
ओडिआई वरीयतामा नेपाल यथावत्
ओडिआई वरीयतामा नेपाल यथावत्
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP