क्यानको साधारणसभाले गर्यो १० निर्णय
सुर्खेतको विरेन्द्रनगरमा दुई दिन बसेको क्यानको वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको हो ।
सुर्खेतको विरेन्द्रनगरमा दुई दिन बसेको क्यानको वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको हो ।
क्यानले केन्द्रीय सदस्य संजयराज सिंह, ऋषिराम गौतम, दाउद अन्सारी, करण महतरा क्षेत्री, अमितवीर पाण्डेलाई स्पष्टीकरण सोध्ने भएको हो ।
सुर्खेतको विरेन्द्रनगरमा बसेको क्यानको वार्षिक साधारणसभाले सेभेन थ्री स्पोर्ट्ससँगको सम्झौता रद्द गर्ने निर्णय गरेको हो ।
एन्फाका महासचिव महसचिव किरण राईले उपाध्यक्ष र कार्यसमिति सदस्यलाई पत्र लेख्दै बैठकमा उनीहरुले माग गरेको ६ एजेन्डा समावेश नहुने जनाएका छन् ।
राखेपले आइतबार एक विज्ञप्ति निकाल्दै राखेपका संरक्षक प्रधानमन्त्रीले हात मिलाएको बिषयलाई अतिरन्जनापूर्ण तवरबाट उछाल्ने कार्य भएको र सन्दीपसँग मात्र भेटघाट गरेको जस्तै अर्थ लाग्ने गरि भएको प्रचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
एन्फाले आधिकारिक इन्टरनेट पार्टनरको रुपमा मर्कन्टाइलसँग तीन वर्षको सम्झौता गरेको हो ।
एन्फाका तीन उपाध्यक्षसहित १२ केन्द्रिय सदस्यले शुक्रबार महासचिव र कोषाध्यक्षलाई बर्खास्तको माग गरेका हुन् ।
फागुन १९ गतेबाट सुरु हुने ए डिभिजन लिगको प्रारम्भिक ब्रेकपछि एन्फाले तीन देश सम्मिलित थ्री नेसन्स कप आयोजनाको तयारी गरेको हो ।
एन्फाको महत्वपुर्ण कार्यक्रमको रुपमा रहेको शहीद स्मारक ए डिभिजन लिगको पूर्व सन्ध्यामा कार्यसमिति बैठक बोलाईएको छ ।
महासंघका संयोजक पर्शुराम बस्नेत र खेलकर्मी चेतनराज गिरीले नयाँ नेतृत्वका लागि उम्मेदवारी दिएका थिए ।
आइतबार बुटवलमा आयोजित अधिवेशनले आगामी २ वर्षको लागि नयाँ कार्यसमिति समेत निर्वाचित गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद्, कर्मचारी संघको केन्द्रीय कार्यसमितिको अध्यक्षमा सरस्वती केसी निर्वाचित भएकी छन् ।