शुक्रबार, १८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

प्रधानमन्त्रीले सन्दीपसँग हात मिलाएको विषयलाई अतिरन्जित गरियो - राखेप

आइतबार, १४ फाल्गुण २०७९खेलपाटी संवाददाता
प्रधानमन्त्रीले सन्दीपसँग हात मिलाएको विषयलाई अतिरन्जित गरियो - राखेप
Loading ad...
mustang rice ad

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सन्दीप लामिछानेसँग हात मिलाएको विषयमा अतिरन्जित गरिएकोमा ध्यानाकर्षण भएको जनाएको छ ।

राखेपले आइतबार एक विज्ञप्ति निकाल्दै राखेपका संरक्षक प्रधानमन्त्रीले हात मिलाएको बिषयलाई अतिरन्जनापूर्ण तवरबाट उछाल्ने कार्य भएको र सन्दीपसँग मात्र भेटघाट गरेको जस्तै अर्थ लाग्ने गरि भएको प्रचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

आईसीसी क्रिकेट विश्वकप क्रिकेट लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा क्लिन स्विप गरेपछि नेपाली टोलीलाई बालुवाटारमा बधाई दिने क्रममा प्रधानमन्त्रीले सन्दीपसँग पनि हात मिलाएका थिए ।

तर, बलात्कारको आरोप लागेका सन्दीपलाई माला लगाइदिएर हात मिलाएको भन्दै प्रधानमन्त्रीको आलोचना भइरहेको छ ।

'नेपाल क्रिकेट संघले राष्ट्रिय टिममा समावेश गरि खेलाईएका खेलाडी सन्दिप लामिछाने संग राष्ट्रिय खेलकुद परिषदका संरक्षक प्रधानमन्त्रीज्यूले हात मिलाएको बिषयलाई अतिरन्जनापूर्ण तवरबाट उछाल्ने कार्य भएको र सन्दिपलाई मात्र प्रधानमन्त्रीज्यूले भेटघाट गरेको जस्तै अर्थ लाग्ने गरि भएको प्रचारप्रति राष्ट्रिय खेलकुद परिषदको ध्यानाकर्षण भएको छ । क्रिकेटमा ऐतिहासिक सफलता पाएको टीमलाई बधाई दिने कार्यको अन्यथा अर्थ लाग्ने गरि भएको प्रचार प्रति खेलकुद परिषद दुःख व्यक्त गर्दछ,' सदस्य सचिव टंकलाला घिसिङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  

नेपाली खेलाडीहरुलाई प्रोत्साहन गर्ने प्रधानमन्त्रीले सदासयता गरेको भन्दै परिषदले आभार व्यक्त गरेको छ ।  यस्तै राखेपले खेलकुद र खेलाडीको प्रर्वद्धन र विकासका लागि सदाझै सबै पक्षको सकारात्मक सहभागिताका लागि अनुरोध गरेको छ ।

Loading ad...
LiNing Ad
प्रधानमन्त्रीले सन्दीपसँग हात मिलाएको विषयलाई अतिरन्जित गरियो - राखेप

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
ओचोआले विश्वकपपछि सन्न्यास लिने

ओचोआले विश्वकपपछि सन्न्यास लिने

माइनूको युनाइटेडसँगको सम्झौता ५ वर्ष थप

माइनूको युनाइटेडसँगको सम्झौता ५ वर्ष थप

अपिल हारेमा मुद्रिकले  युरोपियन च्याम्पियनसिप गुमाउने

अपिल हारेमा मुद्रिकले युरोपियन च्याम्पियनसिप गुमाउने

 पुछारका दुई टोली भिड्दै

पुछारका दुई टोली भिड्दै

गुजरातको पाँचौं जित

गुजरातको पाँचौं जित

रियल फर्किन चाहँदैनन् मोरिन्हो

रियल फर्किन चाहँदैनन् मोरिन्हो

नेयमारको इच्छा– विश्वकपको फाइनल अर्जेन्टिना भर्सेस ब्राजिल

नेयमारको इच्छा– विश्वकपको फाइनल अर्जेन्टिना भर्सेस ब्राजिल

अन्तिम घरेलु च्याम्पियन्स लिग खेलमा चम्किएका ग्रिजम्यान

अन्तिम घरेलु च्याम्पियन्स लिग खेलमा चम्किएका ग्रिजम्यान