आइतबार, २५ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

लिगको ब्यापार लिन तीन कम्पनीको टेण्डर

बुधबार, ०३ फाल्गुण २०७९खेलपाटी संवाददाता
लिगको ब्यापार लिन तीन कम्पनीको टेण्डर
mustang rice ad

काठमाडौं । आसन्न शहीद स्मारक डिभिजन लिगको ब्यवसायीक प्रायोजनका लागि तीन कम्पनीले आवेदन दिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले माग गरे अनुसार कमर्सियल र मार्केटिङ अधिकार, डिजिटल र ब्रोडकास्टिङ अधिकार र गेट टिकटका लागि तीन कम्पनी टेण्डरमा सहभागी बनेका हुन् । 

एन्फाका एक अधिकारीका अनुसार लिगको ब्यापार लिन हन्ड्रेड स्पोर्टस्, गोर्खा स्पोर्टस र इमसी स्पोर्टस म्यानेजमेन्ट कम्पनीले आवेदन दिएका छन् । एन्फाले दोस्रो पटक सात दिनको समय दिएर प्रस्ताव पेश गर्न आह्वान गरेको थियो ।

सुरुवातमा माघ ६ गते इ बिडिङमार्फत एन्फाले टेण्डर आह्वान गरेको थियो । दोस्रो पटक आह्वान अनुसार आएको प्रस्तावमा एन्फाले माग गरे अनुसारको मुल्य कम्पनीहरुले हालेका छैनन् । आवेदन हाल्ने तीन कम्पनी मध्य भारतीय कम्पनी हन्ड्रेड स्पोर्टस्ले सर्वाधिक १ करोड ५० लाख रुपैयाँको टेण्डर हालेको छ ।  

एन्फाको कार्यसमिति बैठकले टिकेटिङको अधिकारका लागि न्युनतम १ करोड ५० लाख रुपैयाँ, शीर्षक प्रायोजक बाहेककोे कमर्सियल र मार्केटिङ अधिकारका लागि न्युनतम १ करोड ५० लाख रुपैयाँ तथा ब्रोडकास्टिङ अधिकारका लागि न्युनतम ६० लाख रुपैयाँ तोकेर टेण्डर निकाल्ने निर्णय गरेको थियो । सोही अनुसार ए, बी र सी गरि तीन डिभिजन फुटबलका लागि न्युनतम तीन करोड ६० लाख रुपैयाँ राखेर टेण्डर आह्वान गरिएको थियो । 

यस वर्ष डबल राउण्ड रोबिनका आधारमा लिग सञ्चालन हुदैछ । खेल संख्या बढ्ने भएकाले टिकेटिङ, ब्रोडकास्टिङ र कमर्सियल अधिकारका लागि मुल्य वृद्धि गर्दै एन्फाले टेण्डर आह्वान गरेको थियो । एन्फाले इ बिडिङमार्फत आह्वान गरेको टेण्डरमा कुनै कम्पनीले पनि आवेदन दिएका थिएनन् । 

‘एन्फाको माग अनुसारको कम्पनीले बिट गरेको अवस्था छैन । के गर्ने भन्ने विषयमा सचिवालयले समिक्षा गरिरहेको छ । छलफल गरिरहेको छ । नयाँ टेण्डर निकाल्ने कि कसरी अघि बढ्ने भन्ने विषयमा निर्णय हुन बाँकी छ ।’ एन्फा स्रोतले भन्यो । 
 


 

LiNing Ad
#लिग #ब्यापार

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

Bajaj Pulsar Motorcycle Ad
सेफर्टको अर्धशतकसँगै न्युजिल्यान्डको सानदार सुरुआत

सेफर्टको अर्धशतकसँगै न्युजिल्यान्डको सानदार सुरुआत

फेरि ‘डार्क हर्स’  बन्ला अफगानिस्तान ?

फेरि ‘डार्क हर्स’ बन्ला अफगानिस्तान ?

दोस्रो जितको खोजिमा पुलिस

दोस्रो जितको खोजिमा पुलिस

नेपाल भर्सेस इङ्ल्यान्ड : दबाबमा कप्तान ह्यारी ब्रुक !

नेपाल भर्सेस इङ्ल्यान्ड : दबाबमा कप्तान ह्यारी ब्रुक !

बलिङमा चल्यो, ब्याटिङमा चल्न सकेन अमेरिका

बलिङमा चल्यो, ब्याटिङमा चल्न सकेन अमेरिका

शिभालीको जोडीलाई स्वर्ण

शिभालीको जोडीलाई स्वर्ण

सूर्य चम्किँदा अमेरिकालाई चुनौतीपूर्ण लक्ष्य

सूर्य चम्किँदा अमेरिकालाई चुनौतीपूर्ण लक्ष्य

आयोजक क्लब झापा गोल्डकपको क्वार्टर फाइनलमा

आयोजक क्लब झापा गोल्डकपको क्वार्टर फाइनलमा