सरकारको नीति तथा कार्यक्रममा खेलकुद - एक वडा एक खेल मैदान
संघीय संसदको संयुक्त सदनमा शुक्रबार सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले हरेक वडामा एक खेल मैदान र हरेक पालिकामा एक कभर्ड हल निर्माण गर्ने घोषणा गरेको हुन् ।











