शनिबार, २४ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

खेल संस्था

Bhat Bhateni Supermarket Ad
निशा लेभल टु प्रशिक्षक

निशा लेभल टु प्रशिक्षक

राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी समेत सम्हाल्दै आएकी निशाले वर्ल्ड तेक्वान्दोले गत मे १९ मा सञ्चालन गरेको ‘लेभल टु कोचेज’ कोर्स उत्तीर्ण गरेकी हुन् ।

By खेलपाटी संवाददातासोमबार, जेठ १५, २०८०
Read more →
कोशी प्रदेश फुटबल संघको अध्यक्षमा राई

कोशी प्रदेश फुटबल संघको अध्यक्षमा राई

कोशी प्रदेश फुटबल संघको प्रथम अधिवेशनले आइतबार राईलाई निर्विरोध अध्यक्ष चयन गरेको हो।

By नमीन ढकालआइतबार, जेठ १४, २०८०
Read more →
खेलकुद मन्त्री लिम्बुलाई एनएनआईपीएको ज्ञापनपत्र

खेलकुद मन्त्री लिम्बुलाई एनएनआईपीएको ज्ञापनपत्र

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले नवनियुक्त युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुलाई ज्ञापनपत्र बुझाएको छ ।

By खेलपाटी संवाददाताआइतबार, जेठ १४, २०८०
Read more →
'व्यक्तिगत चाहना र इगो राखेर असफल बनाउने काम हुँदैछ'

'व्यक्तिगत चाहना र इगो राखेर असफल बनाउने काम हुँदैछ'

कोशी प्रदेश फुटबल संघको प्रथम अधिवेशनमा बोल्दै नेम्वाङले कतिपयको व्यक्तिगत चाहना र  फुटबल नेतृत्व प्रति इगो राखेर असफल बनाउने काम भइरहेको बताए ।

By नमीन ढकालआइतबार, जेठ १४, २०८०
Read more →
सुदुरपश्चिम प्रदेश फुटबल संघको अध्यक्षमा श्रेष्ठ

सुदुरपश्चिम प्रदेश फुटबल संघको अध्यक्षमा श्रेष्ठ

शनिबार आयोजित साधारणसभाले श्रेष्ठलाई अध्यक्ष चयन गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, जेठ १३, २०८०
Read more →
बागमती प्रदेश खेलकुद : काठमाडौं च्याम्पियन

बागमती प्रदेश खेलकुद : काठमाडौं च्याम्पियन

बागमती प्रदेश खेलकुद परिषद्को आयोजनामा भएको प्रदेश खेलकुद बागमती प्रदेश सरकारका मुख्यमन्त्री सालिकराम जमकट्टेलको उपस्थितिमा आतिसबाजी र सांगीतिक प्रस्तुतीका साथ सम्पन्न भयो ।

By खेलपाटी संवाददाताशनिबार, जेठ १३, २०८०
Read more →
मधेश प्रदेश फुटबल संघको अध्यक्षमा नेपाल कार्की 

मधेश प्रदेश फुटबल संघको अध्यक्षमा नेपाल कार्की 

शनिबार रौतहटको चन्द्रपुरमा सम्पन्न संघको अधिवेशनले रौतहटका नेपाल कार्कीको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

By नवराज चौलागाईशनिबार, जेठ १३, २०८०
Read more →
एसियाली खेलकुदको तयारीबारे छलफल

एसियाली खेलकुदको तयारीबारे छलफल

चीनको होङझावमा हुने असोज ६ गतेदेखि सुरु हुने १९ औं एसियाली खेलकुदमा नेपालले सहभागिता जनाउने खेलका मुख्य प्रशिक्षकहरुसंग छलफल गरेका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, जेठ १३, २०८०
Read more →
फिफा र एएफसीको प्रतिनिधिद्वारा एन्फा पदाधिकारीसँग भेट

फिफा र एएफसीको प्रतिनिधिद्वारा एन्फा पदाधिकारीसँग भेट

फिफाको ७३ औं महाधिवेशनमा एन्फालाई आन्तरिक सुशासन प्रक्रियामा सुधार गर्न सहयोग पुर्‍याउने उद्देश्यले एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईको अनुरोधमा भ्रमणको आयोजना गरिएको एन्फाले जनाएको छ।

By खेलपाटी संवाददाताशनिबार, जेठ १३, २०८०
Read more →
एन्फा कोशी नेतृत्व : किशोर र मणीको सम्भावित भिडन्त

एन्फा कोशी नेतृत्व : किशोर र मणीको सम्भावित भिडन्त

लामो समय अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रिय तहमा काम गरेको अनुभव बटुलेको किशोर राई र धनकुटा फुटबल संघका अध्यक्ष मणी चेम्जोङ आगामी प्रदेश अध्यक्षको दौडमा छन् ।

By नमीन ढकालशनिबार, जेठ १३, २०८०
Read more →
राष्ट्रिय खेलकुद प्रतिभाबाट ६ खेलाडीसहित ९ सम्मानित

राष्ट्रिय खेलकुद प्रतिभाबाट ६ खेलाडीसहित ९ सम्मानित

खेलाडीतर्फ उसुका विश्व बुढा मगर र मिना ग्लान, तेक्वान्दोका गिता विष्ट, निरज देउवा र प्रेमकुमार दर्नाल तथा पारा बास्केटबल खेलाडी रामबहादुर तामाङ सम्मानित भए ।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ १२, २०८०
Read more →
'ए' डिभिजन क्लबले भन्यो, 'एन्फाबाट अन्याय भयो'

'ए' डिभिजन क्लबले भन्यो, 'एन्फाबाट अन्याय भयो'

'ए' डिभिजन लिग खेलिरहेका १० क्लबले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै एन्फाले आफुहरुलाई अन्याय गरेको जनाएको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ १२, २०८०
Read more →
LiNing Ad
PreviousPage 43 of 201Next