स्केटिङमा खनालको निरन्तरता
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सिमान्त उदास, जागृत पहाडी र अमिरकुमार श्रेष्ठ, महासचिवमा सत्य थापा, सचिवमा दिनेश बजगाईं, सह–सचिवमा डिक्रकुमार घिमिरे तथा कोषध्यक्षमा रत्नकुमारी राई रहेका छन् ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सिमान्त उदास, जागृत पहाडी र अमिरकुमार श्रेष्ठ, महासचिवमा सत्य थापा, सचिवमा दिनेश बजगाईं, सह–सचिवमा डिक्रकुमार घिमिरे तथा कोषध्यक्षमा रत्नकुमारी राई रहेका छन् ।
नेपाल खेलकद पत्रकार मञ्च कैलालीले धनगढीमा आयोजना गर्ने स्पोर्टस अवार्डको चौथो संस्करणमा सारथी अस्पतालले प्रायोजन गरेर साथ दिएको हो ।
जारी रहेको सहिद स्मारक 'ए' डिभिजन लिगलाई व्यवस्थित तरिकाले संचालन गर्ने लगायतको बिषयमा क्लब र एन्फा महासचिवबीच छलफल भएको हो ।
आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै सुदुरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा पदक विजेता खेलाडीहरुलाई समेटेर मनोनय सार्वजनिक गरेको छ ।
शुक्रबार ए डिभिजन लिगका क्लबका पत्र लेख्दै एन्फाले खेल दौरान कालो पट्टी बाधेर विरोध प्रर्दशन गर्ने कार्य अनुशासन हिन रहने उल्लेख गर्दै क्लबको विरोधले अनुशासनको निर्देशिका आकर्षित हुने चेतावनी दिएको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को हातामा १९ औं एसियाली खेलकुदको सचिवालय स्थापना गरिएको हो ।
बुधबारबाट सुरु भएको तालिमको दोश्रो दिन क्रिकेट र टेनिस खेलबारेका दुई सत्रमा कक्षा सञ्चालन भएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको तालिमको गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले उद्घाटन गरिन् ।
नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने अवार्डको मुख्य प्रायोजक धनगढीमा रहेको सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) रहेको छ ।
सदस्य सचिव घिसिङले परिषद्को महत्वपुर्ण विभाग मानिने प्रशासन विभाग प्रमुख मधुसुदन बस्नेतको जिम्मेवारी हेरफेर गरेका छन् ।
प्रशासन विभागका प्रमुख मधुसुदन बस्नेतलाई खेलकुद प्रतियोगिता तथा योजना विभागको प्रमुखको जिम्मेवारी दिइएको छ ।
तालिममा मञ्चमा आवद्ध सदस्यको अलावा गण्डकी प्रदेशमा रहेर खेलकुदको बिटमा अगाडि बढ्न इच्छुक केही पत्रकारको समेत सहभागिता रहने महासचिव पौडेलले बताए ।