एन्फा विशेष साधारण सभा बैठक बस्दै
चीतवनको सौराहमा बस्न लागेको संघको विशेष साधारण सभाले विधान संशोधन लगायत विभिन्न नियमावली पारित गर्ने एजेण्डा तय गरेको छ ।
चीतवनको सौराहमा बस्न लागेको संघको विशेष साधारण सभाले विधान संशोधन लगायत विभिन्न नियमावली पारित गर्ने एजेण्डा तय गरेको छ ।
नेपालले नेडरल्यान्ड्सविरुद्धको दुई खेलको एकदिवसीय सिरिज खेलेको थियो । नेपालले पहिलो खेलमा हार व्यहोरेको थियो भने दोश्रोमा जित हात पारेको थियो ।
आज (साउन २९) गते हुने भनिएको संघको नयाँ कार्यसमितिको निर्वाचन अब भदौ २२ गते हुने भएको छ ।
साधारणसभाले अध्यक्षमा डा एडेल बिन मोहमद, वरिष्ठ उपाध्यक्षमा मोहमेद शावेद, उपाध्यक्षमा सुबर्त दत्त र अब्दुलाह अल जुनेबीलाई चयन गरेको छ ।
अगष्ट ७ तारिखमा जकार्तामा हुने सेभ दि मिसनको बैठकमा सहभागी हुन सदस्य–सचिव विष्ट त्यसतर्फ प्रस्थान गरेका हुन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) बाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि नेपालले नेदरल्याण्डसंग दुई खेलको डेब्यु सिरिज खेलेको थियो ।
इन्डोनेसियामा यो पटक महिला र पुरुषगरी १८५ खेलाडीले नेपालबाट प्रतिस्पर्धा गर्दै छन् ।
नवनिर्वाचित पदाधिकारीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले प्रमाण पत्र प्रदान गरे ।
जापानमा सन् २०२० मा हुने ओलम्पिक गेम्समा नेपाली खेलाडीलाई सहयोग गर्नका लागि जापानको फुकुसिमाको तामुरा सिटीले नेपाल ओलम्पिक कमिटीसँग सम्झौता गरेको छ ।
लिटल डल्फिन स्विम क्लब, प्रथम धन्वन्तरी कप पौडी च्याम्पियनसिप २०१८ को टिम च्याम्पियन बन्न सफल भएको छ ।
खेलकुद मन्त्री विश्वकर्माले त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, सातदोबाटोस्थित कराते हल, पौडी पोखरी, कन्फ्रेन्स हल, सुटिङ रेन्ज र च्यासलस्थित एन्फा टेक्निकल सेन्टरको निरीक्षण गरे ।
पहिलो दिन एनओसीले विभिन्न ५ संघलाई खेल पोशाक हस्तान्तरण गरेको छ ।