राष्ट्रिय खेलकूद नीति परिमार्जनको तयारी
समितिले परिवर्तित सन्दर्भमा खेलकूद नीति–२०६७ मा परिमार्जन गर्नुपर्ने विषय निर्क्याेल गरी मस्यौदा बनाएर विभिन्न चरणमा सरोकारवालासँग छलफलसमेत गरेको छ ।
समितिले परिवर्तित सन्दर्भमा खेलकूद नीति–२०६७ मा परिमार्जन गर्नुपर्ने विषय निर्क्याेल गरी मस्यौदा बनाएर विभिन्न चरणमा सरोकारवालासँग छलफलसमेत गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद् राखेपले काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै बीबीसी नेपाली सेवाका पत्रकार राजवंशी र नेपाल टेलिभिजनका पत्रकार सिलवाललाई नगद ५०\५० रुपैयाँ सहित सम्मान गरेको हो ।
राखेपले आइतबार 'खेलाडी तथा श्रष्टा सम्मान' कार्यक्रममा अन्तर्राष्ट्रिय पदक जित्ने पाँच खेलाडीलाई सम्मान गरेको हो ।
बैठकको निर्णय अनुसार पुरुष फुटबल सहित एथ्लेटिक्सका विभिन्न स्पर्धा बाँकेको नेपालगञ्ज रंगशालामा हुनेछ ।
विश्वकप आयोजनाकालागि भएको मतदानमा नेपालबाट अध्यक्ष शेर्पाले भोट हालेका थिए । शेर्पा र तुलाधरले मतदान नगर्ने स्थितीमा मतदानको अधिकार पाण्डेले प्राप्त गर्ने थिए ।
साग गेम्स अर्को बर्ष मार्च ९ देखी १८ सम्म काठमाडौं र पोखरामा हुदैछ ।
बैठकले अर्को बर्ष नेपालमा आयोजना हुने १३ औ साग प्रतियोगितामा समावेश गर्ने खेल संख्या र समावेश गरिने स्पर्धाको बिषयमा अन्तिम टुङ्गो लगाउनेछ ।
अर्को बर्ष नेपालमा आयोजना हुने तय भएको प्रतियोगितामा आयोजकको हिसावले नेपालले खेल संख्या थप गर्ने प्रक्रिया अघि बढाएको छ ।
मन्त्रालयले राष्ट्रिय खेलकुद नीति तथा खेलकुद विकासको गुरुयोजनाको मस्यौदामा सुझाव संकलन गरेको हो ।
एनओसी अध्यक्ष श्रेष्ठले १३ औं साग आयोजनाका लागि दक्षिण एसियाली ओलम्पिक काउन्सिलको चौथो बैठक बस्न लागेको जानकारी गराए ।