एन्फाको सल्लाकारमा अग्रवाल
लामो समयदेखि नेपाली फुटबलमा योगदान पु¥याएको भन्दै संघको सल्लाहकारमा नियुक्त गरिएको एन्फा प्रवक्ता किरण राईले बताए ।
लामो समयदेखि नेपाली फुटबलमा योगदान पु¥याएको भन्दै संघको सल्लाहकारमा नियुक्त गरिएको एन्फा प्रवक्ता किरण राईले बताए ।
पदकको आश गरिएको मार्सल आर्ट लगायतका खेलमा आएको खराब नतिजामा आफुबाट कमजोरी रहेको स्विकार गर्दै उनले पराजयको सम्पुर्ण जिम्मेवारी लिने बताएका हुन् ।
सोमबार खेलकुद मन्त्री जगत विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राखेप सदस्य सचिव केशवकुमार विष्ट, ओलम्पिक कमिटिका अध्यक्ष जिवनराज श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एक कार्यक्रमकाबीच एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र युएनडीपीका राष्ट्रिय निर्देशक रेनो मेयबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप)ले पदक विजेता टिमका खेलाडी र अफिसियललाई नगरपरिक्रमा सहित सम्मान गर्ने कार्यक्रम बनाएको हो ।
इन्डोनेशियामा जारी १८ औ संस्करणको एशियन गेम्समा प्याराग्लाईडिङतर्फ नेपालकालागि ऐतिहासिक रजक पदक जितेपछि प्रशिक्षक भट्टराईले आफुहरुको जितले अन्य खेललाई समेत प्रोत्साहन गर्ने बताए ।
पोर्ट्स भ्वाइस नेपाल पर्यटन खेलकुद संघ र नेपाल खेलाडी तथा प्रशिक्षक संघले संयुक्त रुपमा प्रकाशन गरेको हो ।
केसीले बिहिबार जन आकाश राष्ट्रिय साप्ताहिक प्रालिले आफ्नो एघारौं बार्षिकोत्सवको अवसरमा सम्मानित गरेको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बुधबार एक पत्रकार सम्मेलन गर्दै एसियन गेम्सको लागि ७ करोड खर्च भएको जनाएको हो ।