ओलम्पिक कमिटिको निष्कर्ष, 'सागको प्रतिबद्दता आयो व्यवहारमा देखिएन'
सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटि भवनमा बसेको छलफलमा एनओसीले सरकारसंग साग आयोजनाको लागि ठोस निर्णय के गर्ने भन्नेबारे छलफल गरेको थियो ।
सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटि भवनमा बसेको छलफलमा एनओसीले सरकारसंग साग आयोजनाको लागि ठोस निर्णय के गर्ने भन्नेबारे छलफल गरेको थियो ।
सेल्टर आश्रय नेपाल संस्थाबाट आधुनिक गाँउ, महिला शसक्तिकरण र खेलको माध्यमबाट शसक्तिकरणमा योगदान गरेवापत ओलीलाई सम्मान गरिएको एएफसीले जनाएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाको विशेष पहलमा महानगरले राष्ट्रिय सभागृहमा मंगलबार एक कार्यक्रमको आयोजना गरेर ए डिभिजन खेल्ने ६ क्लबसग प्रायोजन सम्झौता गरेको हो ।
राष्ट्रिय सभा गृहमा एक कार्यक्रमको आयोजना गरेर महानगरले काठमाडौंका ६ वटा ए डिभिजन क्लबलाई अनुदान रकम हस्तान्तरण गरेको हो ।
काठमाडौमा आईतबार आयोजित कार्यक्रममा सदस्य सचिव विष्टले देशको हैसियत अनुसारनै पदक आउने भन्दै नकारात्मक आलोचना नगर्न सुझाव दिए ।
साफ च्याम्पियनसिपमा नेपाल सेमिफाईनल प्रवेश गरे लगत्तै खेलपाटीलाई प्रतिक्रिया दिदै नेता भट्टराईले नेपालले राम्रोको प्रर्दशनले सबै नेपालीलाई खुसी दिएको बताए ।
साफ च्याम्पियनसिपमा नेपाल सेमिफाईलन प्रवेश गरेलगत्तै अध्यक्ष शेर्पाले नेपाली फुटबलले सबै नेपालीलाई खुशी दिएको प्रतिक्रिया दिए ।
प्राविधिकतर्फ सुटिङ्गका प्रशिक्षक खाती र प्रशासनतर्फ प्रशासकिय अधिकृत योगी उत्कृष्ट कर्मचारी घोषित भएका हुन् ।