महानगरद्वारा काठमाडौंका ए डिभिजन क्लबलाई आर्थिक सहयोग
सोमबार, २५ भाद्र २०७५खेलपाटी संवाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यकाका ए डिभिजन क्लबलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
राष्ट्रिय सभा गृहमा एक कार्यक्रमको आयोजना गरेर महानगरले काठमाडौंका ६ वटा ए डिभिजन क्लबलाई अनुदान रकम हस्तान्तरण गरेको हो । महानगर प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकाका क्लबलाई ९ लाख ३० हजार रुपैयाकाे चेक हस्तान्तरण गरेका थिए ।
राष्ट्रिय खेलकुदमा योगदान पु¥याएको भन्दै महानगरले क्लबहरुलाई आर्थिक सहयोग उपलब्ध गराएको हो । महानगरको आर्थिक सहयोग पाउने क्लबहरुमा मछिन्द्र, संकटा, एनआरटी, हिमालयन शेर्पा, सरस्वती र मनाङ मस्र्याङ्दी क्लब रहेका छन् ।






-1764294451367.webp&w=3840&q=75)
-1764209252132.webp&w=3840&q=75)
-1764208683062.webp&w=3840&q=75)
-1764236044054.jpeg&w=3840&q=75)



%20(1)-1764163746521.jpeg&w=3840&q=75)