मंगलबार, २७ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

ओलम्पिक कमिटिको निष्कर्ष, 'सागको प्रतिबद्दता आयो व्यवहारमा देखिएन'

शुक्रबार, २९ भाद्र २०७५खेलपाटी संवाददाता
ओलम्पिक कमिटिको निष्कर्ष, 'सागको प्रतिबद्दता आयो व्यवहारमा देखिएन'
mustang rice ad

काठमाडौं । नेपाल ओलम्पिक कमिटि (एनओसी)ले नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को आयोजनाको तयारी र इन्डोनेसियामा सम्पन्न भएको एसियन गेम्सको समिक्षा गरेको छ । 

एनओसीले शुक्रबार सागको तयारीबारे छलफल गर्दै एसियन गेम्सको समिक्षा गरेको हो । छलफलमा एनओसीका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।  

सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटि भवनमा बसेको छलफलमा एनओसीले सरकारसंग साग आयोजनाको लागि के बिषयमा ठोस निर्णय गर्ने भन्नेबारे छलफल गरेको थियो  ।

एनओसीका अध्यक्ष जीवन राम श्रेष्ठले साग गेम्सबारे सरकारले प्रतिबद्दता जनाएको तर व्यवहारमा ढिला सुस्ती गरिरहेको बारे छलफल भएको खेलपाटीलाई बताए ।  

'साग आयोजनाका लागि आवश्यक पर्ने तयारी र सुनिश्चितता गर्ने बिषयमा छलफल भयो,' अध्यक्ष श्रेष्ठले भने, 'सरकारबाट प्रतिबद्धता आएको छ तर व्यवहारमा देखिएन ।  अब सरकारसंग हुने ठोस बिषय के हो त्यसमा छलफल भयो ।'

यस्तै अध्यक्ष श्रेष्ठले एसियन गेम्समा नेपालको प्रदर्शनको समिक्षा भएको र प्रदर्शनलाई सुधार गर्नेबारे छलफल भएको बताए ।  

 

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

Bajaj Pulsar Motorcycle Ad
बेन्जेमाले क्लब फेर्दा रिसाएका रोनाल्डो

बेन्जेमाले क्लब फेर्दा रिसाएका रोनाल्डो

अन्तत: हेर्न पाइने भयो भारत–पाकिस्तानको बहुप्रतीक्षित भिडन्त !

अन्तत: हेर्न पाइने भयो भारत–पाकिस्तानको बहुप्रतीक्षित भिडन्त !

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

पाकिस्तान र बंगलादेशले आईसीसीलाई भने– भारतसँग त्रिदेशीय सिरिज खेलाउ

पाकिस्तान र बंगलादेशले आईसीसीलाई भने– भारतसँग त्रिदेशीय सिरिज खेलाउ

आयोजक झापा–११ सेमिफाइनलमा

आयोजक झापा–११ सेमिफाइनलमा

जिम्बाब्वेको सानदार सुरुआत

जिम्बाब्वेको सानदार सुरुआत

डेब्यु खेलमै इटालीको फराकिलो हार पराजित

डेब्यु खेलमै इटालीको फराकिलो हार पराजित

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने