बुधबार, १६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

खेल संस्था

Loading ad...
Bhat Bhateni Supermarket Ad
३० खेलाडीका लागि पुलिसमा भर्ना खुल्यो

३० खेलाडीका लागि पुलिसमा भर्ना खुल्यो

नेपाल प्रहरीको मानव स्रोत विकास विभागले कार्यालय सहयोगीको रुपमा ३० खेलाडीका लागि भर्ना खुल्ला गरेको जनाएको छ ।

By खेलपाटी संवाददातासोमबार, असोज १५, २०७५
Read more →
अन्तराष्ट्रिय प्रतियाेगिताकालागि हक्की खेलाडी छनोट

अन्तराष्ट्रिय प्रतियाेगिताकालागि हक्की खेलाडी छनोट

हेटौंडामा असोज ३ देखि ५ गतेसम्म भएको छनोट प्रतियोगिताबाट २२ खेलाडी छनोट गरिएको नेपाल हक्की संघका महासचिव सुनीलप्रसाद प्रधानले बताए । 

By खेलपाटी संवाददाताबिहिबार, असोज ११, २०७५
Read more →
एन्फा भन्छ, ‘आरोप हारको विक्षिप्त मानसिकताबाट प्रेरित’

एन्फा भन्छ, ‘आरोप हारको विक्षिप्त मानसिकताबाट प्रेरित’

अखिल नेपाल फुटबल संघ एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्वाङले एन्फा निर्वाचनमा व्यापक आर्थिक अनियमितता भएको भन्ने आरोप हारको विछिप्त मानसिकताबाट प्रेरित रहेको बताएका छन् ।

By खेलपाटी संवाददातामंगलबार, असोज ९, २०७५
Read more →
बंगबन्धुको सहभागिताले लिग तालिका फेरबदर हुने

बंगबन्धुको सहभागिताले लिग तालिका फेरबदर हुने

आयोजक बंगलादेश फुटबल फेडेरेशनले अन्तिम समयमा आएर पुरस्कार रकम उपलब्ध गराएपछि अखिल नेपाल फुटबल संघ एन्फाले लिग तालिका फेरबदर गरेर भएपनि बंगबन्धु प्रतियोगिता खेल्ने निर्णय गरेको हो ।

By खेलपाटी संवाददातासोमबार, असोज ८, २०७५
Read more →
एन्फा चुनावमा व्यापक भ्रष्टाचार भएको मणि कुँवरको आरोप

एन्फा चुनावमा व्यापक भ्रष्टाचार भएको मणि कुँवरको आरोप

नयाँ नेतृत्वकालागि भएको निर्वाचनमा व्यापक भ्रष्टचार र अनियमितता भएको बताउदै मणी कुँवरले त्यसको यथेष्ट प्रमाण आफुसंग भएको बताएका छन् ।

By खेलपाटी संवाददाताआइतबार, असोज ७, २०७५
Read more →
एपीएफ र महिन्द्राबीच प्रायोजक सम्झौतामा नविकरण

एपीएफ र महिन्द्राबीच प्रायोजक सम्झौतामा नविकरण

प्रायोजन सम्झौतासंगै महिन्द्राले एपीएफलाई पाँच वर्षका लागि २ करोड उपलब्ध गराउनेछ ।

By खेलपाटी संवाददाताआइतबार, असोज ७, २०७५
Read more →
लिगको खेलाडी दर्ता समय आज सकिदै

लिगको खेलाडी दर्ता समय आज सकिदै

अखिल नेपाल फुटबल संघ एन्फाले खेलाडी दर्ताकालागि दिएको अन्तिम समयसिमा आज सकिन लागेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज ५, २०७५
Read more →
केल्मीसंग एन्फाको ८५ लाखको सम्झौता

केल्मीसंग एन्फाको ८५ लाखको सम्झौता

गतबर्षको सम्झौता रकममा भारी वृद्धि गर्दै एन्फाले केल्मीसंगको सहकार्यलाई निरन्तरता दिएको हो ।

By खेलपाटी संवाददाताबुधबार, असोज ३, २०७५
Read more →
अग्रहरीलाई एनएसजेएफ पत्रकारिता सम्मान, दिललाई युवा प्रोत्साहन

अग्रहरीलाई एनएसजेएफ पत्रकारिता सम्मान, दिललाई युवा प्रोत्साहन

नेपाल खेलकुद पत्रकार मन्च (एनएसजेएफ) ले बुधबार संस्थापक अग्रहरीलाई नगद १५ हजारसहित पुरस्कृत गरेको हो ।

By खेलपाटी संवाददाताबुधबार, असोज ३, २०७५
Read more →
सहिद स्मारक लिगको मुख्य प्रायोजकमा 'पल्सर'

सहिद स्मारक लिगको मुख्य प्रायोजकमा 'पल्सर'

आगामी असोज १३ गतेबाट सुरु हुने ए डिभिजन लिगलाई ‘पल्सर’ले मुख्य प्रायोजकको रुपमा सहकार्य गर्ने भएको छ ।

By खेलपाटी संवाददातामंगलबार, असोज २, २०७५
Read more →
खेलाडी संघले बुझाए मन्त्रालयमा सुझाव

खेलाडी संघले बुझाए मन्त्रालयमा सुझाव

खेलाडी संघले अब बन्ने ऐनमा राखेपको बोर्डमा ओलम्पियन तथा ख्याती प्राप्त अन्तर्राष्ट्रिय खेलाडी मध्येबाट कम्तिमा एक महिलासहित तीन खेलाडी राख्नु पर्ने बुँदाको स्वागत गरेको छ ।

By खेलपाटी संवाददातासोमबार, असोज १, २०७५
Read more →
महर्जनको परिवारलाई बीमा रकम हस्तान्तरण

महर्जनको परिवारलाई बीमा रकम हस्तान्तरण

साइक्लिङका राष्ट्रिय च्याम्पियन समेत रहेका महर्जनको गत जेठमा निधन भएको थियो । महर्जनको साइक्लिङ रेसकै दौरान कुदा ओया नदीमा खसेर निधन भएको थियो ।

By खेलपाटी संवाददातासोमबार, असोज १, २०७५
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 194 of 202Next