• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
क्रिकेट टोलीलाई राष्ट्रपतिद्वारा बधाई
खेलपाटी संवाददाता
मंगलबार, साउन २९, २०७५ खेलपाटी संवाददाता
क्रिकेट टोलीलाई राष्ट्रपतिद्वारा बधाई
काठमाडौं । नेडरल्यान्ड्समा एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट खेलेको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा भेट गरी मंगलबार बधाई दिएकी छन् ।
 
नेपालले गत साता नेडरल्यान्ड्सविरुद्धको दुई खेलको एकदिवसीय सिरिज खेलेको थियो । नेपालले पहिलो खेलमा हार व्यहोरेको थियो भने दोश्रोमा जित हात पारेको थियो ।
 
भेटमा राष्ट्रपति भण्डारीले मिडिया मार्फत क्रिकेटलाई नजिकबाट नियाली रहेको बताउदै सम्भावना भएका खेललाई बढी मलजल गरी फल प्राप्त गर्नेतर्फ सरोकार निकायले चासो दिनु पर्ने धारणा व्यक्त गरिन् ।
 
राष्ट्रपति भण्डारीले क्रिकेटको समस्या समाधान गर्न आफ्नो तर्फबाट सहयोग आवश्यक परे सक्दो सहयोग गर्न तयार रहेको बताइन् ।
‘क्रिकेट समस्या समाधान गर्न आवश्यक परे मेरो तर्फबाट सहयोग हुन्छ । यो मेरो इच्छा हो । आश्वासन होइन् । किन कि म खेलकुदको विकास भएको हुर्ने चाहन्छु,’ राष्ट्रपति भण्डारीले भनिन् ‘क्रिकेटको समस्या चाँडो समाधान होस् । उल्झनको विषय नबनाउँ ।’
 
राष्ट्रपति भण्डारीले खेलकुदलाई विद्यालय तहदेखि नै विकास गर्न आवश्यक रहेको बताउदै क्रिकेट टोलीले हासिल गरेको उपलब्धीको प्रशंसा गर्दै बधाई दिइन् ।
 
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले सीमित श्रोत र साधनका बावजुद क्रिकेट टोलीले हासिल गरेको सफलता सराहनीय भएको बताउदै क्रिकेटको भविष्य उज्वल रहेको बताए ।
 
सदस्य–सचिव विष्टले मुलपानी क्रिकेट रंगशालाको जग्गा मुआब्जाको समस्या क्याबिनेटबाट सम्बोधन भइसकेको बताउदै चाँडै क्रिकेटको निलम्बन पनि फुकुवा हुने बताए ।
 
सदस्य–सचिव विष्टले देशका विभिन्न भागमा क्रिकेटका पूर्वाधार निर्माण भइरहेको जानकारी गराउदै राष्ट्रपति समक्ष भदौ २ गतेदेखि इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदमा नेपालको सहभागिता बारे संक्षिप्त जानकारी गराएका थिए । उनले इन्डोसिया एसियाडमा नेपालले अहिलेसम्मकै उत्कृष्ट नतिजा हासिल गर्ने विश्वास व्यक्त गर्दै विगतको भन्दा एसियाडको तयारी राम्रो भएको बताए । 
 
क्रिकेट मुख्य प्रशिक्षक जगत टमाटाले धेरै संघर्षपछि क्रिकेटले अहिलेको सफलता हासिल गरेको बताउदै यसमा धेरैको योगदान रहेको बताए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित
एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित
मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       
मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       
पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा भक्त राना स्मृति चेसको उद्घाटन
पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा भक्त राना स्मृति चेसको उद्घाटन
नारायण देव लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा उठ्ने
नारायण देव लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा उठ्ने
सदस्य सचिवसँग कार्यालयमै पुगेर तदर्थ समितिको भेट
सदस्य सचिवसँग कार्यालयमै पुगेर तदर्थ समितिको भेट
ओलम्पिक निर्वाचनको छानविन गर्न माग !
ओलम्पिक निर्वाचनको छानविन गर्न माग !
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
३८ वर्षको उमेरमा जोकोभिचको नयाँ कीर्तिमान 
३८ वर्षको उमेरमा जोकोभिचको नयाँ कीर्तिमान 
लिग्स कपको फाइनलमा मियामी पराजित
लिग्स कपको फाइनलमा मियामी पराजित
१४ सहरलाई ‘होम ग्राउन्ड’ बनाउने एन्फाको प्रस्ताव
१४ सहरलाई ‘होम ग्राउन्ड’ बनाउने एन्फाको प्रस्ताव
यमलको पेनाल्टी गोल, गार्सियाको सानदार बचाउमा बार्सिलोना जोगियो
यमलको पेनाल्टी गोल, गार्सियाको सानदार बचाउमा बार्सिलोना जोगियो
इत्तिहादको जितमा प्रीतिको गोल
इत्तिहादको जितमा प्रीतिको गोल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP