सागको समितिले पाए संयोजक र सचिव
१३ औं साग आयोजक समितिका अध्यक्ष युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) को अध्यक्षतामा सिंहदरबारमा बिहीबार बसेको छैटौं बैठकले समितिको संयोजक र सचिव तय गरेको हो ।
१३ औं साग आयोजक समितिका अध्यक्ष युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) को अध्यक्षतामा सिंहदरबारमा बिहीबार बसेको छैटौं बैठकले समितिको संयोजक र सचिव तय गरेको हो ।
सागको लागि आर्थिक कार्यविधि पारित भएसंगै खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले तयारी समितिको बैठक बोलाएका हुन् ।
सदस्यसचिव सिलवालले क्यानको साधारण सभापछि अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले क्यानलाई फुकुवा गर्ने बताए ।
साग आयोजनामा अहिलेसम्म भएको प्रगतिको छलफल गर्न र बाँकी काम पुरा गर्ने कार्ययोजना बनाउन तयारी समितिको बैठक बोलाईएको खेलकुद मन्त्रीको नीजि सचिवालयले जनाएको छ ।
अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले गठन गरेको स्वतन्त्र कमिटिले जिल्ला र प्रदेशको निर्वाचन सम्पन्न गरे लगत्तै केन्द्रिय निर्वाचन शुक्रबार र शनिबार हुदैछ ।
आइतबार बसेको क्लबको वार्षिक साधारणसभाले जोशीको अध्यक्षतामा १९ सदस्सीय कार्य समिति निर्विरोध चयन गरेको हो ।
स्विस हल अफ अनरले प्रदान गर्ने वर्षको उत्कृष्ट सिनियर प्रशिक्षक अवार्ड ग्रहण गर्न श्रेष्ठ स्विट्जरल्यान्ड प्रस्थान गरेका हुन् ।
प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्य भेट्रान्स कमिटिमा तथा महासचिव शंकर गौतम टेक्निकल तथा रेफ्रि कमिटिमा चयन भएको संघका उपाध्यक्ष एवं प्रतिनिधी धर्ममान बज्राचार्यले जानकारी गराएका छन् ।
सोमबार साँझ सम्पन्न २१ औं साधारण सभा तथा ११ औं अधिवेशनले थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
चुनाव रोक्ने अन्तरिम आदेश खारेज गर्ने अदालतको निर्णय लगत्तै प्रधानमन्त्री केपी ओलीले ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठलाई बालुवाटार बोलाए ।
सदस्यसचिव सिलवालले अक्टोबरमा आयोजना हुने अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को बोर्ड बैठकले नेपालको फुकुवा हुने बताए ।
प्रशिक्षक श्रेष्ठ नेपाल तेक्वान्दो संघका सचिव तथा निर्णायक संयोजक समेत रहेका छन् ।