शुक्रबार, १५ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

खेल संस्था

Loading ad...
Bhat Bhateni Supermarket Ad
अध्यक्ष सिंहको विदाई

अध्यक्ष सिंहको विदाई

अध्यक्ष सिंहसहित कार्यकाल सकिएका कोषाध्यक्ष कमला चन्द, सदस्य विन्दु चौधरी, महेश वुढाको एक कार्यक्रम गरी विदाई गरिएको छ।

By खेलपाटी संवाददातासोमबार, असोज १३, २०७६
Read more →
झापा अवार्डमा उमेश र एस्तर उत्कृष्ट

झापा अवार्डमा उमेश र एस्तर उत्कृष्ट

उनले मनोनयनमा परेका फुटबलर नवयुग श्रेष्ठ र शारिरीक सुगठनका राम दाहाललाई पछि पारेका हुन् । राई साउथ एसियन च्याम्पियन हुन् ।

By खेलपाटी संवाददातासोमबार, असोज १३, २०७६
Read more →
बन्द प्रशिक्षणका खेलाडीलाई ५ दिन दशै बिदा

बन्द प्रशिक्षणका खेलाडीलाई ५ दिन दशै बिदा

साग सचिवालयका प्रमुख कमल खनालका अनुसार खेलाडीलाई असोज १८ गतेदेखि २२ गतेसम्म बिदा दिने तयारी भएको खेलपाटीलाई बताएका छन् ।

By खेलपाटी संवाददातासोमबार, असोज १३, २०७६
Read more →
चतुर, चुनाव अनि चुनौती

चतुर, चुनाव अनि चुनौती

चुनावको दौरान समेत चतुर सबै जिल्लासंग सम्पर्कमा बसे । आफु अनुकुलको अंक गणित निकाल्न प्रयास गरे । धेरैमा उनी सफल भए । जब जिल्ला र प्रदेशको निर्वाचन सकियो, चतुर त्यही समय सुविधाजनक बहुमतमा थिए । चुनावको अघिल्लो दिन खेलपाटीसंगको भेटमा हुने विपक्षी टिमको भोट किटेरै बताएका थिए ।

By हिम बिक्रम केसीआइतबार, असोज १२, २०७६
Read more →
एसियन शारीरिक सुगठनको उपाध्यक्षमा श्रेष्ठ

एसियन शारीरिक सुगठनको उपाध्यक्षमा श्रेष्ठ

इन्डोनेसियाको बटाम भएको महासंघको इलेक्ट्रोरल कंग्रेसले श्रेष्ठलाई उपाध्यक्ष चयन गरेको हो ।

By खेलपाटी संवाददाताआइतबार, असोज १२, २०७६
Read more →
'क्रिकेटलाई शुन्यबाट अघि बढाउनु छ'

'क्रिकेटलाई शुन्यबाट अघि बढाउनु छ'

क्यानको अध्यक्षमा निर्वाचित भएपछि बोल्दै चन्दले आफुले सबै कुरा त्यागेर क्रिकेटमा आएको बताउँदै शुन्यबाट क्रिकेटलाई अघि बढाउनु पर्ने रहेको बताए ।

By खेलपाटी संवाददाताशनिबार, असोज ११, २०७६
Read more →
नेपाल क्रिकेट संघको अध्यक्षमा चन्द

नेपाल क्रिकेट संघको अध्यक्षमा चन्द

स्वतन्त्र कमिटिको समन्वयमा शनिबार सम्पन्न विशेष साधारण सभाबाट अध्यक्षमा चन्द निर्वाचित भएका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, असोज ११, २०७६
Read more →
क्यान चुनाव : १७ कार्यसमिति, २९ उम्मेदवार

क्यान चुनाव : १७ कार्यसमिति, २९ उम्मेदवार

क्यानको निर्वाचनका लागि आईसीसीले तयार गरेको स्वतन्त्र कमिटिले शनिबार उम्मेदवारको नामावली प्रकाशन गरेको छ ।

By खेलपाटी संवाददाताशनिबार, असोज ११, २०७६
Read more →
क्यानको विशेष साधारण सभा सुरु

क्यानको विशेष साधारण सभा सुरु

साधारणसभाको उद्घाटन युवा तथा खेलकुद मन्त्रि जगत बहादुर विश्वकर्माले गरे ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज १०, २०७६
Read more →
क्यान चुनावको 'प्यानल' तयार !

क्यान चुनावको 'प्यानल' तयार !

नयाँ नेतृत्वका लागि पुर्व अध्यक्ष विनयराज पाण्डे र निलम्बित क्यानका अध्यक्ष चतुरबहादुर चन्दबीच प्रतिस्पर्धा हुने पक्का भएको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज १०, २०७६
Read more →
क्यानको साधारण सभा आज

क्यानको साधारण सभा आज

उद्घाटन शत्रमा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा र राखेप सदस्य सचिव रमेश सिलवाललाई अतिथीको रुपमा आमन्त्रण गरिएको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज १०, २०७६
Read more →
नारायणदेवको पक्षमा अदालतको आदेश

नारायणदेवको पक्षमा अदालतको आदेश

कुस्ती संघ पुर्नगठन गर्ने राष्ट्रिय खेलकुद परिषद (राखेप)को निर्णय कानुनमा उल्लेखित प्रावधान विपरित रहेको भन्दै अदालतले राणा पक्षको कार्यसमितिलाई काम गर्न दिन आदेश जारी गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, असोज ९, २०७६
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 165 of 201Next