आँखा गुमाएकी समिक्षालाई एन्फाको सहयोग
यू-१६ टिमकी सदस्य समेत रहेकी समिक्षाको उदयपुरस्थित घरको खेतमा काम गर्ने क्रममा ढुङ्गाले लागेर दाहिने आँखामा चोट लागेको थियो ।
यू-१६ टिमकी सदस्य समेत रहेकी समिक्षाको उदयपुरस्थित घरको खेतमा काम गर्ने क्रममा ढुङ्गाले लागेर दाहिने आँखामा चोट लागेको थियो ।
संघले शुक्रबार प्रेस विज्ञप्ति निकाल्दै कोरोनाको कारण लकडाउन भएपछि दैनिक गुजारा गर्न समस्या भएका खेलाडी र क्याडीलाई सहयोग गर्ने जनाएको छ ।
यू-१६ टिमकी सदस्य समेत रहेकी समिक्षाको उदयपुरस्थित घरको खेतमा काम गर्ने क्रममा ढुङ्गाले लागेर दाहिने आँखामा चोट लागेको थियो ।
भिडियो च्याटबाट बुधबार बसेको एन्फा पदाधिकारीको बैठकले राहत तथा सहयोग समन्यव समिति गठन गरेको हो ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) का कारण एन्फाले वार्षिक रुपमा मनाउँदै आएको ‘एन्फा दिवस’ यस वर्ष नमनाउने भएको हो ।
क्लबका अध्यक्ष एवम् अखिल नेपाल फूटवल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष शिक्षित पराजुली तथा क्लबका उपाध्यक्ष एवम् एन्फाको सामाजिक उत्तरदायित्व समितिका अध्यक्ष उत्तम भण्डारीले प्रहरी निरीक्षक वाइवालाई क्लबको तर्फबाट संयुक्तरुपमा दोसल्ला ओढाएर सम्मान गरे ।
लकडाउनको कारण नेपाली खेलकुद पूर्ण रुपमा ठप्प बनेको छ । खेलाडीहरु घरमै बसिरहेका छन् भने उनीहरुको प्रशिक्षण तथा अभ्यास पूर्ण रुपमा ठप्प भएको छ ।
खेल सामाग्रीको रुपमा एडिडाससंग काम गर्दै आएको वाटफोर्डले नयाँ सिजन खेल सामाग्री कम्पनी परिवर्तन गर्ने तयारी गरेको हो ।
एन्फाले आफ्नै साधनमा राहत बोकेर उपत्यकाका विभिन्न स्थानमा पुगेर खेलाडीलाई राहत वितरण गरेको हो ।
संघले बिहिबार एक विज्ञप्ति निकाल्दै कोरोना भाईरसको महामारीको कारण बैशाख ६ गते हुने भनिएको निर्वाचन स्थगित भएको जनाएको छ ।
मन्त्रालयले सम्बन्धित खेलाडीले आ आफ्नो बैंक खाता चेक गरी पुरस्कार रकम पाएको निश्चित गर्न अनुरोध समेत गरेको छ ।