एन्फामा कर्माका दुई वर्ष – अलपत्र एजेण्डा !
फुटबल राजनीतिमा कर्मा नयाँ अनुहार हैनन् । नेतृत्वमा दुई बर्ष अघि मात्र पुगेपनि फुटबल राजनीतिमा उनको पृष्ठभूमी लामै छ । गणेश थापाको दुई दशकको फुटबल राजनीतिलाई किनारा लगाउँदै उनी एन्फा नेतृत्वमा स्थपित भएका हुन् ।














