वुमेन्स कमिसनमा थपिए सदस्य
पोखरामा बसेको ओलम्पिकको बोर्ड बैठकले कमिसनको अध्यक्षमा ज्योति राणालाई जिम्मेवारी दिने निर्णय गरेको थियो ।
पोखरामा बसेको ओलम्पिकको बोर्ड बैठकले कमिसनको अध्यक्षमा ज्योति राणालाई जिम्मेवारी दिने निर्णय गरेको थियो ।
राजनीतिक अस्थिरता र खेलकुद नेतृत्वको अन्तरसंघर्षका कारण प्रभावित बन्दै आएको राष्ट्रिय खेलकुदलाई यसपटक कोरोनाले अनिश्चित बनाएका छ ।
गण्डकी प्रदेशमा फागुनमा आयोजना गर्ने तय भएको राष्ट्रिय प्रतियोगिता कोरोना भाईरसको महामारीका कारण प्रभावित छ ।
खेलकुद मन्त्रालयले एकै प्रकृतिका एक भन्दा बढी खेल संघ तथा महासंघको विवाद समाधानका लागि राखेप उपाध्यक्ष शिव कोईरालाको नेतृत्वमा ७ सदस्यीय समिति गठन गरेको थियो ।
एन्फाले फुटबल एकेडेमी स्थापनाका लागि एपीएफको विद्यालयसंग ६ वर्षको सम्झौता गरेको हो ।
संशोधित नयाँ ऐन अनुसार सात वटै प्रदेशमा कमिटि गठन गरेर प्रादेशीक रुप दिएको स्काउट सबै स्थानीय तहसम्म स्काउट पुर्याउने भएको हो ।
राखेपले कोरोना महामारीले प्रभावित बन्ने देखिएको नवौ आयोजनाको सम्भावना र तयारीका बिषयमा छलफल गर्न राष्ट्रिय खेल संघलाई छलफलमा बोलाएको हो ।
राष्ट्रिय खेलकुद विकास ऐन कार्यान्वयनमा आएको लामो समय बितिसक्दा समेत राखेपको बोर्ड बैठक बस्न सकेको छैन ।
ओलम्पिक कमिटीले शुक्रबार श्रेष्ठको अध्यक्षतामा ११ सदस्सीय समिति चयन गरेको हो । यस अघि पनि कमिसनको अध्यक्षमा श्रेष्ठ नै रहेका थिए ।
एन्फाले वार्षिक साधारण सभा सहित विभिन्न एजेण्डामा छलफल गर्न मंसिर २५ गते कार्यसमिति बैठक बोलाएको हो ।
काभ्रे जिल्ला प्रशिक्षक संघको अध्यक्षमा रामचन्द्र थापा निर्विरोध चुनिएका छन् । यस्तै रेफ्री संघमा रोजन योगल सर्वसम्मतले अध्यक्ष चुनिए ।
कतारी टोलीले एसियाली खेलकुद आयोजनाका लागि कतारले प्रस्तुत गरेको दाबेदारीको विशेष कार्यक्रम पनि प्रस्तुत गरेको थियो ।