• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
क्यान चुनाव : १७ कार्यसमिति, २९ उम्मेदवार
क्यान चुनाव : १७ कार्यसमिति, २९ उम्मेदवार क्यानको निर्वाचनका लागि आईसीसीले तयार गरेको स्वतन्त्र कमिटिले शनिबार उम्मेदवारको नामावली प्रकाशन गरेको छ ।
क्यानको विशेष साधारण सभा सुरु
क्यानको विशेष साधारण सभा सुरु साधारणसभाको उद्घाटन युवा तथा खेलकुद मन्त्रि जगत बहादुर विश्वकर्माले गरे ।
क्यान चुनावको 'प्यानल' तयार !
क्यान चुनावको 'प्यानल' तयार ! नयाँ नेतृत्वका लागि पुर्व अध्यक्ष विनयराज पाण्डे र निलम्बित क्यानका अध्यक्ष चतुरबहादुर चन्दबीच प्रतिस्पर्धा हुने पक्का भएको छ ।
क्यानको साधारण सभा आज
क्यानको साधारण सभा आज उद्घाटन शत्रमा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा र राखेप सदस्य सचिव रमेश सिलवाललाई अतिथीको रुपमा आमन्त्रण गरिएको छ ।
नारायणदेवको पक्षमा अदालतको आदेश
नारायणदेवको पक्षमा अदालतको आदेश कुस्ती संघ पुर्नगठन गर्ने राष्ट्रिय खेलकुद परिषद (राखेप)को निर्णय कानुनमा उल्लेखित प्रावधान विपरित रहेको भन्दै अदालतले राणा पक्षको कार्यसमितिलाई काम गर्न दिन आदेश जारी गरेको हो ।
सागको समितिले पाए संयोजक र सचिव
सागको समितिले पाए संयोजक र सचिव १३ औं साग आयोजक समितिका अध्यक्ष युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) को अध्यक्षतामा सिंहदरबारमा बिहीबार बसेको छैटौं बैठकले समितिको संयोजक र सचिव तय गरेको हो ।
साग तयारी समितिको बैठक आज
साग तयारी समितिको बैठक आज सागको लागि आर्थिक कार्यविधि पारित भएसंगै खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले तयारी समितिको बैठक बोलाएका हुन् ।
'चुनावपछि क्यानको प्रतिबन्ध फुकुवा हुन्छ'
'चुनावपछि क्यानको प्रतिबन्ध फुकुवा हुन्छ' सदस्यसचिव सिलवालले क्यानको साधारण सभापछि अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले क्यानलाई फुकुवा गर्ने बताए ।
खेलकुदमन्त्रीले बोलाए साग तयारी समितिको बैठक
खेलकुदमन्त्रीले बोलाए साग तयारी समितिको बैठक साग आयोजनामा अहिलेसम्म भएको प्रगतिको छलफल गर्न र बाँकी काम पुरा गर्ने कार्ययोजना बनाउन तयारी समितिको बैठक बोलाईएको खेलकुद मन्त्रीको नीजि सचिवालयले जनाएको छ ।
क्यान निर्वाचन – त्रिकोणात्मक प्रतिस्पर्धा !
क्यान निर्वाचन – त्रिकोणात्मक प्रतिस्पर्धा ! अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले गठन गरेको स्वतन्त्र कमिटिले जिल्ला र प्रदेशको निर्वाचन सम्पन्न गरे लगत्तै केन्द्रिय निर्वाचन शुक्रबार र शनिबार हुदैछ ।
थ्री स्टारको अध्यक्षमा पुनः जोशी
थ्री स्टारको अध्यक्षमा पुनः जोशी आइतबार बसेको क्लबको वार्षिक साधारणसभाले जोशीको अध्यक्षतामा १९ सदस्सीय कार्य समिति निर्विरोध चयन गरेको हो ।
अध्यक्ष श्रेष्ठ उत्कृष्ट प्रशिक्षक अवार्डबाट सम्मानित हुने
अध्यक्ष श्रेष्ठ उत्कृष्ट प्रशिक्षक अवार्डबाट सम्मानित हुने स्विस हल अफ अनरले प्रदान गर्ने वर्षको उत्कृष्ट सिनियर प्रशिक्षक अवार्ड ग्रहण गर्न श्रेष्ठ स्विट्जरल्यान्ड प्रस्थान गरेका हुन् ।
अध्यक्ष बैद्य एशियन टेबलटेनिसको सदस्यमा नियुक्त
अध्यक्ष बैद्य एशियन टेबलटेनिसको सदस्यमा नियुक्त प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्य भेट्रान्स कमिटिमा तथा महासचिव शंकर गौतम टेक्निकल तथा रेफ्रि कमिटिमा चयन भएको संघका उपाध्यक्ष एवं प्रतिनिधी धर्ममान बज्राचार्यले जानकारी गराएका छन् ।
सहारा क्लबको अध्यक्षमा पुनः थापा
सहारा क्लबको अध्यक्षमा पुनः थापा सोमबार साँझ सम्पन्न २१ औं साधारण सभा तथा ११ औं अधिवेशनले थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
'ओली'विरुद्व जीवनरामले मारेको बाजी !
'ओली'विरुद्व जीवनरामले मारेको बाजी ! चुनाव रोक्ने अन्तरिम आदेश खारेज गर्ने अदालतको निर्णय लगत्तै प्रधानमन्त्री केपी ओलीले ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठलाई बालुवाटार बोलाए ।
अक्टोबरमा क्यानको निलम्बन फुकुवा हुन्छ - सिलवाल
अक्टोबरमा क्यानको निलम्बन फुकुवा हुन्छ - सिलवाल सदस्यसचिव सिलवालले अक्टोबरमा आयोजना हुने अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को बोर्ड बैठकले नेपालको फुकुवा हुने बताए ।
First Prev 122 123 124 125 126 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
लुम्बिनीको पहिलो जित
लुम्बिनीको पहिलो जित
मेसीलाई उछिन्दै अर्को कीर्तिमानतिर रोनाल्डो
मेसीलाई उछिन्दै अर्को कीर्तिमानतिर रोनाल्डो
घोडचडी संघको सोलिडारिटी प्रशिक्षक कोर्स सम्पन्न 
घोडचडी संघको सोलिडारिटी प्रशिक्षक कोर्स सम्पन्न 
अर्जेन्टिनाले भेनेजुएला र पोर्तो रिकोसँग मैत्रीपूर्ण खेल खेल्ने
अर्जेन्टिनाले भेनेजुएला र पोर्तो रिकोसँग मैत्रीपूर्ण खेल खेल्ने
‘म सिधै विश्वका उत्कृष्ट पाँच स्ट्राइकरमा पर्छु’
‘म सिधै विश्वका उत्कृष्ट पाँच स्ट्राइकरमा पर्छु’
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रवन्ध सम्पादक हिम विक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP