• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
खेलकुद मन्त्रालय – हरेक स्थानीय तहमा स्काउट
खेलपाटी संवाददाता
मंगलबार, मंसिर २३, २०७७ खेलपाटी संवाददाता
खेलकुद मन्त्रालय – हरेक स्थानीय तहमा स्काउट

काठमाडौं । संघीय संरचना अनुसार नेपाल स्काउटले ७ सय ५३ वटै स्थानीय तहमा क्षेत्र विस्तार गर्ने भएको छ ।

संशोधित नयाँ ऐन अनुसार सात वटै प्रदेशमा कमिटि गठन गरेर प्रादेशीक रुप दिएको स्काउट सबै स्थानीय तहसम्म स्काउट पुर्याउने भएको हो ।

युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको नेपाल स्काउटको यसअघि जिल्ला तहसम्म मात्र संरचना रहेको थियो ।

युवा तथा बालबालिकाको सर्वागीण विकासमा क्रियाशिल स्काउटले शारिरिक तथा साहसिक खेल गतिविधिमा समेत आफुलाई सक्रिय राख्दै आएको छ ।

‘स्काउट यसअघि जिल्लामा मात्र थियो । यसलाई प्रादेशिक रुप दिएका छौ । सातै प्रदेशमा कमिटि बनाएर अधिकांश प्रदेशमा शपथको कार्यक्रम सकेका छौ । सबै स्थानीय तहमा रहेका विद्यालयसम्म पुग्ने लक्ष्य रहेको छ ।’ नेपाल स्काउटका निर्देशक समेत रहेका रामप्रसाद भट्टराईले खेलपाटीसंग भने ।

नेपाल स्काउटले प्रदेश नम्बर दुई र बागमती बाहेक सबै प्रदेशमा शपथको कार्यक्रम सम्पन्न गरिसकेको छ । बाँकी रहेका दुई प्रदेशमा समेत शपथको कार्यक्रम सक्ने भट्टराईले जानकारी दिए ।

नेपाल स्काउटको ऐन २०५० को संशोधनले मुख्यमन्त्री स्काउटको प्रदेश संयोजक र सामाजिक विकास मन्त्री प्रमुख स्काउट अर्थात बोर्डको अध्यक्ष हुने व्यवस्था गरेको छ ।

सोही अनुसार केन्द्रिय स्काउटका अध्यक्ष लोकबहादुर शाहीले युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाको उपस्थितीमा अधिकाशं प्रदेशमा मुख्य मन्त्रीको शपथ गराएका छन् । मुख्यमन्त्रीले नव गठित समितिलाई शपथ गराउने व्यवस्था रहेको छ ।

राज्य पूर्न संरचनासंगै स्थानीय र प्रादेशिक सरकार शक्तिशाली बनेको अवस्थामा स्थानीय तहका बालबालिकालाई समेट्ने स्काउटले सबै पालिकामा संरचना गठनको तयारी गरेको हो ।

‘सबै पालिका र विद्यालयमा रहेको बालबालिका तथा युवालाई नैतिक र अनौपचारिक रुपमा शिक्षा सिकाउने उद्धेश्यकले सबै तहमा संरचना पुर्याउने लक्ष्य छ ।’ भट्टराईले भने ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
पहिलो हाफमै नेपाल ३-१ ले पछि
पहिलो हाफमै नेपाल ३-१ ले पछि
नेपालले खायो २ गोल
नेपालले खायो २ गोल
नेपालले दोस्रो मिनेटमै खायो गोल
नेपालले दोस्रो मिनेटमै खायो गोल
भारत १०औंपल्ट एएफसी एसियन कपमा
भारत १०औंपल्ट एएफसी एसियन कपमा
फेरि बेञ्चमा अञ्जिला !
फेरि बेञ्चमा अञ्जिला !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP