• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
खेलपाटीको प्रधान सम्पादकमा राउत नियुक्त  
खेलपाटी संवाददाता
मंगलबार, असोज २५, २०७९ खेलपाटी संवाददाता
खेलपाटीको प्रधान सम्पादकमा राउत नियुक्त  
नव नियुक्त प्रधान सम्पादक रोशन राउतलाई केन्द्रिय कार्यालयमा स्वागत गर्दै सम्पादक हिम बिक्रम केसी । फोटो : खेलपाटी

काठमाडौं । खेलपाटी डटकमको प्रधान सम्पादकमा रोशन राउत नियुक्त भएका छन् । कखरा पब्लिकेसन प्रालिले मंगलबार राउतलाई खेलपाटी डटकमको प्रधान सम्पादक नियुक्त गरिएको जनाएको छ ।

प्रधान सम्पादक राउत बिगत ३० वर्षबाट मूलधारको पत्रकारितामा आबद्ध छन्। राउत पछिल्लो समय राष्ट्रिय दैनिक सौर्य दैनिकमा समाचार सम्पादकको रुपमा कार्यरत रहेका छन् । त्यसअघि राउतले २० वर्ष  राष्ट्रिय दैनिक अन्नपूर्ण पोस्टमा विभिन्न पोस्टमा रहेर काम गरेका थिए ।

खेलपाटीको केन्द्रिय कार्यालयमा राउतलाई स्वागत गर्दै पब्लिकेशनका निर्देशक कृष्ण कँडेलले प्रधान सम्पादकको आगमनसँगै संस्थाले नयाँ उचाई चुम्ने विश्वास व्यक्त गरे । निर्देशक कँडेलले राउतको तीन दशकको पत्रकारिताको अनुभवबाट खेलपाटीले थप सफलता हासिल गर्ने उल्लेख गरे । 

प्रधान सम्पादकमा नियुक्त राउतले सबैको सामुहिक प्रयासबाट खेलकुद पत्रकारिताको अग्रणी सञ्चार संस्थाको रुपमा खेलपाटीलाई विकास गर्न आफुले प्रयास गर्ने बताए । 'खेलकुद पत्रकारितामा अनलाईन मिडियाको जुन उपस्थिती देखिएको छ । त्यसलाई अझ वृहतर रुपमा विकास गरेर उच्चतम सफलता हासिल गर्ने मेरो प्रयास रहन्छ ।' राउतले भने ।         

राउतले २०४८ साल सप्तरी जिल्लाबाट सगरमाथा आवाज साप्ताहिकको रिपोर्टरका रुपमा आफ्नो करियर सुरु गरेका थिए । त्यसपछि उनले २०५२ देखि २०५४ सम्म श्री सगरमाथा र एभरेज हेराल्ड राष्ट्रिय दैनिकमा दुई वर्ष रिपोर्टरको रूपमा काम गरे । उनले सन् २०५३ देखि २०५४ सम्म रेडियो नेपालको रिपोर्टरको रुपमा पनि काम गरेका थिए ।

त्यसपछि उनले काठमाडौंमा राष्ट्रिय समाचार समितिको रिपोर्टरको रूपमा चार वर्ष काम गरे। उनले स्पेस टाइम्स राष्ट्रिय दैनिकको खेलकुद ब्यूरो प्रमुखको रूपमा पनि दुई वर्ष काम गरेका थिए ।

राउतले पूर्वाञ्चल विश्वविद्यालयबाट पत्रकारिता र जनसञ्चारमा स्नातकोत्तर गरेका छन् । यस्तै  त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गरेका थिए । उनले २०५१ सालमा उत्कृष्ट खोज रिपोर्टिङका ​​लागि लोकेन्द्र स्मृति पत्रकार पुरस्कार पाएका थिए ।

खेलकुद रिपोर्टरका रूपमा राउतले १३ औं एसियाली खेलकुद बैंकक १९९८, टेम्पो वर्ल्ड लिजेन्ड्स कप क्रिकेट काठमाडौं, दक्षिण एसियाली खेलकुद काठमाडौं र ढाका, यू–१९ विश्वकप क्रिकेट बंगलादेश, एसीसी ट्रफी जस्ता विभिन्न अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा काम गरेका छन् ।  

राउत नेपाल पत्रकार महासंघका काउन्सिल सदस्य तथा नेपाल खेलकुद पत्रकार मञ्चका केन्द्रिय सल्लाहकार हुन् ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
दशौं राष्ट्रिय खेलकुदको ११ उपसमिति गठन
दशौं राष्ट्रिय खेलकुदको ११ उपसमिति गठन
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एक साता मात्रै रोकिने भयो आइपिएल
एक साता मात्रै रोकिने भयो आइपिएल
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP