• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
विशेष कभरेज
  • गृहपृष्ठ
  • विशेष कभरेज
म्याराथन धाविका पुष्पा घाइते 
म्याराथन धाविका पुष्पा घाइते  म्याराथन प्रतियोगितामा दौडिरहेको बेला मंगलबार पुष्पा खुट्टामा चोट लागेर घाइते भएकी हुन् ।
नवौं राष्ट्रिय : पुरुष भलिबलमा तीन खेलाडी घाइते, म्याट निकालियो
नवौं राष्ट्रिय : पुरुष भलिबलमा तीन खेलाडी घाइते, म्याट निकालियो पोखरा रंगशालामा एपीएफ र लुम्बिनी प्रदेशबीचको खेल दौरान म्याट नमिलेको कारण तीन खेलाडी घाइते भएका हुन् ।
भारोत्तोलनमा जूनमायाको राष्ट्रिय कीर्तिमान
भारोत्तोलनमा जूनमायाको राष्ट्रिय कीर्तिमान नमायाले स्न्याचतर्फ ७८ केजी भार बहन गर्दै आफ्नै रेकर्ड भंग गर्दा क्लीन एण्ड जर्कमा ८९ केजी गरी कुल १६७ केजी उठाउँदै स्वर्ण जितेकी हुन् ।
नवौं राष्ट्रिय : पुरुष खोखो सेमिफाइनल समीकरण पूरा
नवौं राष्ट्रिय : पुरुष खोखो सेमिफाइनल समीकरण पूरा समूह ‘बी’ बाट समूह विजेताका रुपमा लुम्बिनी प्रदेश र उपविजेताका रुपमा प्रदेश नं. १ सेमिफाइनलमा प्रवेश गरेका छन् ।
नवौं राष्ट्रिय: पुरुष भलिबलतर्फ आर्मी सेमिफाइनलमा
नवौं राष्ट्रिय: पुरुष भलिबलतर्फ आर्मी सेमिफाइनलमा पोखरा रंगशालास्थित कोर्टमा मंगलबार भएको दोस्रो क्वाटरफाईनल खेलमा आर्मीले बागमती प्रदेशलाई पराजित गरेको हो ।  आर्मीले ३–० को सोझो सेटमा जित निकालेको हो ।
नवौं राष्ट्रिय : महिला क्रिकेटमा बागमतीलाई कास्य
नवौं राष्ट्रिय : महिला क्रिकेटमा बागमतीलाई कास्य पोखरा रंगशालामा मंगलबार भएको खेलमा लुम्बिनी प्रदेशलाई ७ विकेटले पराजित गर्दै बागमतीले कास्य पदक जितेको हो ।
नवौं राष्ट्रिय : बागमतीलाई हराउँदै एपीएफ फाइनलमा
नवौं राष्ट्रिय : बागमतीलाई हराउँदै एपीएफ फाइनलमा म्याग्दीको बेनीमा मंगलबार भएको पहिलो सेमिफाईनल खेलमा बागमती प्रदेश ३-१ को सेटमा पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश गरेको हो ।
नवौं राष्ट्रिय : महिला कुस्तीको स्वर्णमा आर्मी र सुदूरपश्चिमको कब्जा
नवौं राष्ट्रिय : महिला कुस्तीको स्वर्णमा आर्मी र सुदूरपश्चिमको कब्जा कुस्ती महिलातर्फ ५९ जना खेलाडीले विभिन्न १० वटा तौल समूहमा खेल भएका थिए ।
नवौं राष्ट्रिय : पौडीमा दुई राष्ट्रिय कीर्तिमान
नवौं राष्ट्रिय : पौडीमा दुई राष्ट्रिय कीर्तिमान ५० मिटर फ्रिस्टायलमा आर्मीका अलेक्जेडर शाहले आफ्नै कीर्तिमानमा सुधार गरेका छन् ।
जिम्न्यास्टिक महिलातर्फ ग्राउन्ड फ्लोर र भल्टिङ टेबलको प्रतिस्पर्धा जारी
जिम्न्यास्टिक महिलातर्फ ग्राउन्ड फ्लोर र भल्टिङ टेबलको प्रतिस्पर्धा जारी महिलातर्फ ग्राउन्ड फ्लोर र भल्टिङ टेबुलको प्रतिस्पर्धा भइरहेको छ ।
नवौं राष्ट्रिय : लङजम्पमा सलिमलाई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण
नवौं राष्ट्रिय : लङजम्पमा सलिमलाई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पोखरा रंगशालामा मंगलबार सलिमले ७.०६ मिटर जम्प गर्दै कीर्तिमानसहित स्वर्ण जितेका हुन् ।
नवौं राष्ट्रिय : सफ्ट टेनिसमा पुलिस र एपीएफलाई स्वर्ण
नवौं राष्ट्रिय : सफ्ट टेनिसमा पुलिस र एपीएफलाई स्वर्ण पोखरा रंगशालामा मंगलबार भएको फाइनलमा कमल र नउबहादुरको जोडीले प्रदेश -१ का युकेश योन्जन र आशिष बोहराको जोडीलाई ५-३ ले पराजित गर्दै स्वर्ण हात पारेका हुन् ।
नवौं राष्ट्रिय : महिला बास्केटबलमा आर्मी फाइनलमा
नवौं राष्ट्रिय : महिला बास्केटबलमा आर्मी फाइनलमा मंगलबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै आर्मी फाइनलमा प्रवेश गरेको हो ।
तेक्वान्दोमा विभागीय टोलि हाबी
तेक्वान्दोमा विभागीय टोलि हाबी बेनीको कालीपुल कवर्डहलमा सञ्चालित प्रतियोगिताको चौथो दिन सोमबारसम्म १६ वटा इभेन्ट्स सकिँदा नेपाल प्रहरी क्लबले आठ वटा स्वर्ण स्वर्ण पदक जितेको छ ।
नवौं राष्ट्रिय : लङजम्पमा जयरानीलाई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण
नवौं राष्ट्रिय : लङजम्पमा जयरानीलाई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पोखरा रंगशालामा मंगलबार जयरानीले ५.५८ मिटर जम्प गर्दै जयरानीले स्वर्ण जितेकी हुन् ।
नवौं राष्ट्रिय : महिला म्याराथनमा बिन्द्रालाई स्वर्ण
नवौं राष्ट्रिय : महिला म्याराथनमा बिन्द्रालाई स्वर्ण पोखरा रंगशालामा मंगलबार बिन्द्राले आर्मीकी विश्वरुपा बुढालाई पछि पार्दै स्वर्ण जितेकी हुन् ।
First Prev 46 47 48 49 50 Next Last
umbro nepal
  • ताजा समाचार
  • खेल आज
सेमिफाइनलमा चर्च ब्वाइज
सेमिफाइनलमा चर्च ब्वाइज
५ हजारको सम्झौता, ८ खेलमा सास्ती !
५ हजारको सम्झौता, ८ खेलमा सास्ती !
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको खेलमा फेरि वर्षा बाधक
नेपालको खेलमा फेरि वर्षा बाधक
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP