'ए' डिभिजन लिग – दबावमा एपीएफ र सरस्वती
कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको चौथो चरणको खेल चलिरहँदा सरस्वती लिग तालिकाको पुछारमा छ । एपीएफ १२ औं स्थानमा रहेको छ ।
कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको चौथो चरणको खेल चलिरहँदा सरस्वती लिग तालिकाको पुछारमा छ । एपीएफ १२ औं स्थानमा रहेको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार चौथो चरणको तेस्रो दिन संकटा र पुलिस तथा आर्मी र थ्री स्टारबीच प्रतिस्पर्धा हुने जनाएको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार भएको खेलमा ब्रिगेडले शेर्पालाई १-० गोल अन्तरले पराजित गरेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलको पहिलो हाफ सकिदा ब्रिगेडले १-० को अग्रता बनाएको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलमा ब्रिगेडले अग्रता बनाएको छ ।
एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा च्यासल र जावलाखेलले गोलरहित बराबरी खेलेका छन् ।
लिगमा सयौ खेल खेल्दै गर्दा ब्रिगेडले प्रतिद्वन्दीको रुपमा हिमालयन शेर्पा क्लबलाई पाएको छ ।
सोमबार भएको खेलमा मनाङ फ्रेन्ड्स क्लबसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलको पहिलो हाफ सकिदा मनाङले १-० को अग्रता बनाएको छ ।
सोमबार भएको खेलमा न्युरोड टिम एनआरटीलाई १-० गोल अन्तरले पराजित गर्दै मछिन्द्रले तेस्रो जित निकालेको हो ।
एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा मछिन्द्र र एनआरटीले गोल रहित बराबरी खेलेका छन् ।
नयाँ सिजन चल्दै गर्दा मनाङ र फ्रेन्ड्सको धेरै परिवर्तन देखिन्छ । तर मनाङलाई गत सिजनमा हार ब्यहोरेको एक मात्र खेलको बदला लिने अवसर सोमबारलाई जुरेको छ ।