• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
विद्यालय खेलकुद
  • गृहपृष्ठ
  • विद्यालय खेलकुद
बूढानीलकण्ठ र पुष्पसदन च्याम्पियन
खेलपाटी संवाददाता
बुधबार, मंसिर २६, २०७५ खेलपाटी संवाददाता
बूढानीलकण्ठ र पुष्पसदन च्याम्पियन
काठमाडौं । बूढानीलकण्ठ र पुष्पसदन एसएमएल इसुजु २५ औं ज्ञान कार्निभलमा बुधबार च्याम्पियन बनेका छन् । बूढानीकलकण्ठ ब्वाइज फुटबल तथा पुष्पसदन मिनि ब्वाइज बास्केटबलमा पहिलो भए ।
 
ब्वाइज फुटबल फाइनलमा बूढानीलकण्ठले शहिद धर्मभक्तबाट वाक ओभर पायो । मिनि ब्वाइज बास्केटबलमा पुष्पसदनले ओसिसलाई ५०–३४ ले पराजित ग¥यो । पुष्पसदनको जितमा सन्जिव बोहराले २१ अंक योगदान गरे ।
 
फुबलमा आयोजक ज्ञानोदयका आयुश खपाङ्गी तथा बास्केटबलमा पुष्पसदनका सन्जिव बोहरा उत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगिताभर ९ गोल गरेका बूढानीलकण्ठका मन्जिल गौतम सर्वाधिक गोलकर्ता बने । फुटबलमा आयोजक ज्ञानोदय तथा बास्केटबलमा मर्सी मिसन एकेडेमीले अनुशासित टिमको उपाधि हात पारे ।
 
विजेतालाई एसएमएल इसुजुका सेल्स डाइरेक्टर दीपक थापा, ज्ञानोदय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धवीर लामा, ज्ञानोदयकी संस्थापक प्रिन्सिपल इन्दिरा याक्थुम्बा र ज्ञानोदयका वरिष्ठ भाइस प्रिन्सिपल भानु एले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
साताव्यापी प्रतियोगिताको फुटबलमा १६ तथा बास्केटबलमा ८ टिम सहभागी थिए ।
umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल युथ गेम्स हुने
नेपाल युथ गेम्स हुने
एम्बेसडर र नारायणी च्याम्पियन
एम्बेसडर र नारायणी च्याम्पियन
जि एन्ड ए एकेडेमी प्लेट च्याम्पियन
जि एन्ड ए एकेडेमी प्लेट च्याम्पियन
नारायणगढको अपराजित यात्रा कायमै
नारायणगढको अपराजित यात्रा कायमै
ओसन कपमा नारायणगढको दोहोरो जित
ओसन कपमा नारायणगढको दोहोरो जित
ग्रिनफिल्ड, जेभियर, सिसिआरसी र गोल्डेन गेट सेमिफाइनलमा
ग्रिनफिल्ड, जेभियर, सिसिआरसी र गोल्डेन गेट सेमिफाइनलमा
umbro nepal
  • ताजा समाचार
  • खेल आज
माल्दिभ्स सेमिफाइनलमा, भुटान समूह चरणबाटै बाहिरियो
माल्दिभ्स सेमिफाइनलमा, भुटान समूह चरणबाटै बाहिरियो
प्लानिङ ब्वाइज ‘ए’ डिभिजन लिगमा बढुवा
प्लानिङ ब्वाइज ‘ए’ डिभिजन लिगमा बढुवा
यु–२०  नेपाली टोली खुला छनोटबाट हुने
यु–२० नेपाली टोली खुला छनोटबाट हुने
हङकङसँग नेपाल पराजित
हङकङसँग नेपाल पराजित
सरस्वतीको सानदार जित
सरस्वतीको सानदार जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP