मैत्रीपूर्ण फुटबल गराउन चीनको प्रस्ताव
भेटका अवसरमा नयाँ वर्षको उपलक्ष्यमा हुने महोत्सवमा दुई देशबीच मैत्रीपूर्ण फुटबल आयोजना गर्ने विषयमा छलफल भएको थियो ।
भेटका अवसरमा नयाँ वर्षको उपलक्ष्यमा हुने महोत्सवमा दुई देशबीच मैत्रीपूर्ण फुटबल आयोजना गर्ने विषयमा छलफल भएको थियो ।
एशियन खुल्ला रेटिङ्ग हेटौंडा कप बुद्धिचाल प्रतियोगिताको उपाधि भारतका शीर्ष खेलाडी सुभयान कुण्डुले जितेका छन्।
एनएसएलमा शनिबारको दोस्रो खेलमा ललितपुर सिटी एफसीले धनगढी एफसीसँग खेल्दैछ ।
सदस्य–सचिव घिसिङ राखेपको नेतृत्वमा आएपछि राष्ट्रिय खेल संघलाई प्रभावकारी ढंगले अगाडि बढाउन क्रियाशिल छन् ।
कार्यक्रममा मन्तब्य राख्दै सदस्य सचिव भण्डारीले बागमती प्रदेश स्तरमै चेसलाई पाठ्यक्रममा राख्न आफू लागि परेको जानकारी दिएका थिए ।
बंगलादेशको ढाकामा हुने महिला कबड्डी लिगमा नेपालका चार खेलाडीले खेल्ने भएका छन् ।
नेपाल रग्बी संघका पूर्व अध्यक्ष समेत रहेका घिसिङलाई उनको कार्यकालमा नेपालमा रग्बी खेलको विकास र विस्तारमा उल्लेखनिय योगदान पु¥याए वापत सम्मान गरिएको हो ।
११ देशका खेलाडी सहभागी प्रतियोगिताको उपाधि उपाधि इन्डोनेसियाका रामा तेगु अदि प्रतामाले हात पारेका छन् ।
नेपाली खेलकुद र सांगीतिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै लामालाई बेलायतको अल्डर्सटमा आयोजित एक कार्यक्रमबीच इलाम समाज बेलायतले सम्मान गरेको हो ।
अमिरणको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भइरहेको थियो ।
कर्णाली प्रदेशले दशौं राष्ट्रिय खेलकुदमा दोहोरो पदक जित्ने लक्ष्य सहित तयारीलाई अघि बढाएको छ ।
महासङ्घले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी पाँच वर्षको लागि सो कार्यत्रमको घोषणा गरेको हो ।