बिहिबार, कार्तिक १४, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

राष्ट्रिय मिक्स रिले माघ १४ मा 

बुधबार, पुष ४, २०८०खेलपाटी संवाददाता
राष्ट्रिय मिक्स रिले माघ १४ मा 
Classic Tech Internet Ad

काठमाडौं । एथलेटिक्स परिवार नेपालको आयोजनामा राष्ट्रिय मिक्स रिले दौड प्रतियोगिता पुस १४ गते हुने भएको छ । 

कीर्तिमानी धावक बैकुण्ठ मानन्धरको सम्मानमा हुन लागेको प्रतियोगितामा मिक्स रिलेसहित ६ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक परिवारका अध्यक्ष राजन खत्रीले जनाएका छन् ।

दस किलोमिटरको मिक्स रिले, पुरुष÷महिला खुला ५ किलोमिटर दौड, भेट्रान महिला ३५ वर्षमाथि ५ किलोमिटर दौड, भेट्रान पुरुष ४१ देखि ५० वर्षसम्म र ५१ वर्षभन्दा माथि उमेरसमूहमा दौड हुनेछ । 

आयोजकका अनुसार दौडमा करिब ४ सय खेलाडीको सहभागिता रहने छ ।

नेपालमा पहिलो पटक सडकमा मिक्स रिले हुन लागेको अध्यक्ष खत्रीले बताए । 

एक टिममा समान दुई–दुई पुरुष महिला खेलाडी हुने छन् । प्रत्येकले २ किलोमिटर ५ सय मिटर दौड्नु पर्ने हुन्छ । सबै स्पर्धा त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भइ दशरथ रंगशालामै आएर टुंगिनेछ ।

आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ९ लाख ५० हजार रुपैयाँ खर्च हुने छ । नगद पुरस्कार पनि राखिएको छ ।
 

Bajaj Pulsar Motorcycle Ad
# मिक्स रिले

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको छलफल गर्न खेलकुदमन्त्रीले बाेलाए बाेर्ड बैठक

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको छलफल गर्न खेलकुदमन्त्रीले बाेलाए बाेर्ड बैठक

बब्लु बने खेलकुद मन्त्री

बब्लु बने खेलकुद मन्त्री

लक्ष्मी पूजाको दिनमा त्रिवि मैदानमा फ्लडलाइटले झिलिमिली

लक्ष्मी पूजाको दिनमा त्रिवि मैदानमा फ्लडलाइटले झिलिमिली

Bajaj Pulsar Motorcycle Ad
म्याट रस : ठूलो सपना देखाउने प्रशिक्षकको छोटो यात्रा

म्याट रस : ठूलो सपना देखाउने प्रशिक्षकको छोटो यात्रा

नेपाली राष्ट्रिय टोलीमा मुख्य प्रशिक्षकले दिए राजीनामा

नेपाली राष्ट्रिय टोलीमा मुख्य प्रशिक्षकले दिए राजीनामा

नेपाल भर्सेस युएई : अस्तित्वको लडाइँ

नेपाल भर्सेस युएई : अस्तित्वको लडाइँ

न्युक्यासलको विवादास्पद गोल

न्युक्यासलको विवादास्पद गोल

चेल्सीलाई सिजनको पाँचौं रातो कार्ड

चेल्सीलाई सिजनको पाँचौं रातो कार्ड

सिटीको पुनरागमन

सिटीको पुनरागमन

आर्सनलको कीर्तिमानी प्रदर्शन

आर्सनलको कीर्तिमानी प्रदर्शन

संकटपूर्ण अवस्थामा लिभरपुल

संकटपूर्ण अवस्थामा लिभरपुल