सी डिभिजन क्लबसँग एन्फाको परामर्श
महावीर क्लबका अध्यक्ष दिवाकर घलेलाई संयोजक बनाएर एन्फा तीन सदस्यीय कमिटि बनाएको छ । कमिटिमा सुशिल सुबेदी र विवेक राई सदस्यको रुपमा छन् ।
महावीर क्लबका अध्यक्ष दिवाकर घलेलाई संयोजक बनाएर एन्फा तीन सदस्यीय कमिटि बनाएको छ । कमिटिमा सुशिल सुबेदी र विवेक राई सदस्यको रुपमा छन् ।
समाजमा रहेका विकृती विसंगती विरुद्ध आवाज उठाउदै पोखराको खेलकुदको विकासमा निरन्तर क्रियाशिल बन्न मञ्चलाई उनीहरुको आग्रह थियो ।
शनिबार साफको कार्यसमिति बैठकले राणालाई प्रतियोगिताको चेयरमेन (प्रमुख)मा नियुक्त गरेको हो ।
तेस्रो साधारण सभाले काफ्लेको अध्यक्षतामा १५ सदस्यीय समिति निर्वाचित भएको हो ।
अविश्वासको प्रस्तावलाई अनुशासन समितिमा लैजाने निर्णयको आलोचना गर्दै पूर्व अध्यक्ष शेर्पाले एन्फा वैधानिक रुपमा विवाद समाधानको साटो गलत बाटोतर्फ लागेको बताए ।
एन्फाका ४९ सदस्यले अध्यक्ष पंकजबिक्रम नेम्वाङ र महासचिव किरण राईमाथि १९ वटा आरोप लगाउँदै अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
बिहीबार जुनियर ब्वाइजमा ग्रिनल्यान्डले भद्रकालीलाई २६–१६ ले पराजित ग¥यो ।
चीनमा हुने एसियाली खेलकुदमा नेपालबाट २ सय ५३ खेलाडी सहभागी हुने भएका छन् ।
आगामी सेप्टेम्बर २३ देखि चीनको हानझावमा हुने १९औं एसियाडमा कुल २९ खेलमा नेपालका दुई सय ५३ खेलाडी सहभागी हुँदैछन् ।
'बी एण्ड बी'सँग फुटबल खेलाडी संघका अध्यक्ष बिक्रम लामाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
मञ्चले आफ्नो स्थापना दिवसको अवसरमा २०७१ सालदेखि अग्रज र २०७६ सालदेखि युवा खेलपत्रकारलाई सम्मान गर्दै आएको छ ।