तेक्वान्दो प्रशिक्षक जगन सम्मानित
नेपाली तेक्वान्दो प्रशिक्षक एवं राष्ट्रिय रेफ्री तथा युएईको पहिलो नेपाली राष्ट्रिय रेफ्री जगन अधिकारीलाई नुवाकोटको पहिलो सामुदायीक रेडियो नुवाकोट एफएमले सम्मान गरेको छ ।
नेपाली तेक्वान्दो प्रशिक्षक एवं राष्ट्रिय रेफ्री तथा युएईको पहिलो नेपाली राष्ट्रिय रेफ्री जगन अधिकारीलाई नुवाकोटको पहिलो सामुदायीक रेडियो नुवाकोट एफएमले सम्मान गरेको छ ।
शनिबार बिहान पब्जी मोबाइलमा पराजित भएसँगै पदक जित्ने नेपालको आशा समाप्त भएको छ ।
स्न्याचमा टीकाले पहिलो र दोश्रो लिफ्टमा पनि ६० केजी भार उचाल्ने प्रयास गरेपनि सफल भइनन् ।
समूह सीको उपविजेता हुँदै सेमिफाइनलमा स्थान बनाएको नेपाली टिमले फाइनल चरण पार गर्न सकेन ।
शुक्रबार एलिमिनेसन राउन्डको समूह ‘सी’ मा नेपाली टोली उपविजेता हुँदै सेमिफाइनलमा पुगेको छ । एसियाडमा अहिलेसम्म पब्जी मात्र अन्तिम चारमा पुग्ने पहिलो नेपाली टोली हो ।
आगामी शनिबार र आईतबार मलेसियामा हुने एसियाली स्तरको प्रतियोगितामा नेपालबाट चार खेलाडीले सहभागीता जनाउने भएका हुन् ।
नेपालका बक्सर रबिन थापा जारी हानझाओ एसियाली खेलकुदमा बिहीबार उत्तर कोरियाका सो चोनरियोङसँग पराजित भएका छन् ।
पर्यटन दिवसको अवसर पारेर नासा नेपालले विमा नेपालसँग मिलेर आगामी शनिबार टुरिन र्यालीको आयोजना गर्ने भएको हो ।
महर्जन नेपाली तेक्वान्दोमा आठौँ डान प्राप्त गर्ने महर्जन मात्र तेस्रो व्यक्ति हुन् । यसअघि दिपराज गुरुङ र हङकङमा रहेका तुलसी गुरुङले आठौँ डान लिएका थिए ।
असोज ८ र ९ गते काठमाडौंस्थित छाया सेन्टरमा आयोजना भएको प्रतियोगितामा बिकिन र सबिताले उपाधि जितेका हुन् ।
नेपालले पदकको अपेक्षा गरेका बक्सिङ, तेक्वान्दो सहितका खेलहरुको विभिन्न स्पर्धामा नेपाली खेलाडी पराजित बनेका हुन् ।
नेपालले पदकको आश गरेको तेक्वान्दो लगायतका खेलमा खेलाडीहरु पदकको नजिकसम्म पुग्न सकेनन् ।