आयुश सहारा वर्ष सर्वोत्कृष्ट खेलाडी
२३ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको उद्घाटन सत्रमा मंगलबार घलानलाई सर्वोत्कृष्ट खेलाडीको पुरस्कारबाट सम्मानित गरिएको हो ।
२३ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको उद्घाटन सत्रमा मंगलबार घलानलाई सर्वोत्कृष्ट खेलाडीको पुरस्कारबाट सम्मानित गरिएको हो ।
नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले यहि माघ २८ गते होटल याक एण्ड यतिमा आयोजना गर्ने कार्यक्रमका लागि लालपूर्जा नेपाल रियल स्टेट पार्टनरका रुपमा रहनेछ।
बागमती गाउँपालिका खेलकुद विकास समितीको आयोजनामा हुँदै आएको प्रतियोगिताको मिति टुङ्गो लागेको हो ।
आहा रारा गोल्डकप आजदेखि, सहारा र थ्रीस्टार भिड्दै
सोमबार बसेको एन्फाको विशेष साधारण सभा बैठकले लेखा परिक्षक नियुक्त गरेको हो ।
नेपाली फुटबल र एन्फाका लागि मात्रै नभई सम्पुर्ण नेपाली खेल क्षेत्रकै लागि अवैधानिक र लज्जास्पद विषय भएको हुँदा यो विषय कार्यसमिति लगायत सम्पुर्ण सरोकार वालाका लागि कृते ठगीको विषय भएको भन्दै छानविन गर्न उजुरीमा माग गरिएको छ ।
बार्षिक ईसीए मिट (अतिरिक्त क्रियाकलाप कार्यक्रम) को अवसरमा टेक्सास कलेजले रोकाय र श्रेष्ठलाई मित्रपार्कस्थित कलेजमा आयोजित कार्यक्रममा सम्मान गरेको हो ।
सुरोजले अन्तिम चरणको खेलमा काठमाडौका धिरेन राईलाई पराजित गरे । सुरोजले आठ खेलमा जित निकालेका थिए भने छैटौं चरणको खेलमा शुुुसुरत दाहालसंग पराजित भए । जितसँगै उनले नगद १५ हजार हात पारे।
आयोजक मकवानपुर जिल्ला फुटबल संघले शुक्रबार हेटौडामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको मिति सार्वजनीक गरेको हो ।
धनगढी उपमहानगरपालिकासँगको साझेदारीमा गो ड्रिमर्सले उपमहानगरपालिकामा उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
पल्सर स्पोर्ट्स अवार्ड यही माघ २८ गते हुनेछ । विभिन्न ९ विधामा हुने अवार्ड कार्यक्रमको पिपल्स च्वाइस विधाको मनोनयनमा पर्ने खेलाडीको नाम सार्वजनिक भइसकेको छ ।
बिहीबार नगरपालिकामा पत्रकार सम्मेलन गरेर महोत्सबको सबै तयारी सम्पन्न गरेको आयोजक नगर खेलकुद विकास समितीले जनाएको छ ।