मंगलबार, मंसिर ३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

ललितपुरका सुरोजलाई रापिड चेसको उपाधि

शनिबार, माघ ६, २०८०खेलपाटी संवाददाता
ललितपुरका सुरोजलाई रापिड चेसको उपाधि
Classic Tech Internet Ad

काठमाडौं । टोखा युवा क्लबको आयोजना दुई दिने दोस्रो टोखा युवा खुल्ला राष्ट्रिय  रापिड बुद्धिचाल प्रतियोगिताको  उपाधि ललितपुरका सुरोज महर्जनले हात पारेका छन् । 

सुरोजले अन्तिम चरणको खेलमा काठमाडौका धिरेन राईलाई पराजित  गरे । सुरोजले आठ खेलमा जित निकालेका थिए भने छैटौं चरणको खेलमा शुुुसुरत दाहालसंग पराजित भए । जितसँगै उनले नगद १५ हजार हात पारे।

त्यस्तै काठमाडौका सुदिप तामाङ दोस्रो र धिरेन राईले तेस्रो स्थानमा हासिल गरे । दोस्रो हुनेले १० हजार र तेस्रो हुने खेलाडीले ७ हजार नगद पुरस्कार प्राप्त गरे । 

साढे ७ अंक जोडेका सुदिपले नवौं चरणको खेलमा बिनय राइलाई हराएका थिए । साढे ७ अंक नै भए पनि धिरेन सुदिपसंग प्रोग्रेसिभ अंकमा पछि पारेका थिए ।

प्रतियोगितामा झापाका  शुसुरत दाहाल चौथो र सुमन लामा पाँचौ स्थानमा रहे । शुसुरतले ५ हजार र सुमनले ४ हजार नगद प्राप्त गरे । दशौं स्थानसम्म प्राप्त गर्नेलाई नगद पुरस्कार रहेको प्रतियोगितामा  झापाका सुमन मोक्तान, काठमाडौका पुरुषोत्तम सिलवाल, धनुषाका सुशील चौधरी,  काठमाडौका सुभाष गुरुङ र प्रेमकृष्ण महर्जन छैटौं देखि दशौंसम्म रहे । 

त्यसैगरी अनरेटेडमा फुर्वा लामा उत्कृष्ट  ठहरिए भने भेट्रानमा भक्तपुरका गणेशमान दुवाल  पहिलो भए।  महिलातर्फ काठमाडौका  पुर्णिामा गुरुङ  पहिलो भईन  भने   स्थानीय टोखामा जितेन्द्र डंगोल प्रथम भए । 

त्यसैगरी यु  १४ मा छात्रातर्फ  रिया श्रेष्ठ र छात्रमा  अभिन पाण्डेले पहिलो स्थान हात पारे ।

प्रतियोगिता टोखा नगरपालिका वडा नं ३ को आर्थिक सहयोगमा संचालन भएको थियो । दुई दिने  प्रतियोगितामा १७८ जना खेलाडीहरुको सहभागी रहेको थियो ।
 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

स्पोर्ट्स मेडिसिन एन्ड रिसर्च सेन्टरको लागि डा. सिंहको संयोजकत्वमा कार्यदल गठन

स्पोर्ट्स मेडिसिन एन्ड रिसर्च सेन्टरको लागि डा. सिंहको संयोजकत्वमा कार्यदल गठन

महिला कबड्डी विश्वकपमा नेपालको उत्कृष्ट जित

महिला कबड्डी विश्वकपमा नेपालको उत्कृष्ट जित

नेपालले एसियाली डजबल च्याम्पियनसिप खेल्ने

नेपालले एसियाली डजबल च्याम्पियनसिप खेल्ने

Bajaj Pulsar Motorcycle Ad
२२ वर्षपछि बंगलादेशले घरेलु मैदानमा भारतलाई हरायो

२२ वर्षपछि बंगलादेशले घरेलु मैदानमा भारतलाई हरायो

नेपालको लगातार पाँचौं हार

नेपालको लगातार पाँचौं हार

विराटनगरको सानदार जित

विराटनगरको सानदार जित

लालीगुराँसले जित्यो प्रेसिडेन्ट लिग

लालीगुराँसले जित्यो प्रेसिडेन्ट लिग

चितवनको रोमाञ्चक जित

चितवनको रोमाञ्चक जित

एसीसी यू–१९ प्रिमियर कप खेल्ने नेपालको टिम घोषणा

एसीसी यू–१९ प्रिमियर कप खेल्ने नेपालको टिम घोषणा

प्रियांक शतकबाट चुके, चितवनले पायो मध्यम लक्ष्य

प्रियांक शतकबाट चुके, चितवनले पायो मध्यम लक्ष्य

साफ फुटसल च्याम्पियनसिपमा सातै सदस्य राष्ट्रले सहभागिता जनाउने

साफ फुटसल च्याम्पियनसिपमा सातै सदस्य राष्ट्रले सहभागिता जनाउने