• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
पथरीशनिश्चरे खेलकुद महोत्सब हुने 
खेलपाटी संवाददाता
बिहीबार, माघ ४, २०८० खेलपाटी संवाददाता
पथरीशनिश्चरे खेलकुद महोत्सब हुने 

अर्जुन काफ्ले 

पथरी । मोरङ्गको पथरीशनिश्चरेमा माघ ६ देखी १५ सम्म पथरीशनिश्चरे खेलकुद महोत्सब हुने भएको छ ।

बिहीबार नगरपालिकामा पत्रकार सम्मेलन गरेर महोत्सबको सबै तयारी सम्पन्न गरेको आयोजक नगर खेलकुद विकास समितीले जनाएको छ ।

दश दिनसम्म सन्चालन हुने खेलकुद महोत्सबमा महिला र पुरुष फुटबल, भलिबल, क्रिकेट, बुद्धिचाल, मिनी म्याराथन, कराँते र तेक्वान्दो प्रतियोगीता हुने खेलकुद बिकास समितीका संयोजक दिपक राईले जानकारी दिए । 

माघ ६ गते प्रस्तावित पथरी रंगशालामा महोत्सबको उदघाटन हुने छ भने पथरीशनिश्चरे नगरका विभिन्न मैदानमा खेलका इभेन्ट हुनेछन् । महोत्सबमा नगर भित्रका १ हजार भन्दा बढि खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

पुरुष फुटबलको विजेता टोलीले १ लाख र ट्रफी जित्दा उपविजेताले ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । महिला फुटबलको विजेताले भने १० हजार रुपयाँ र ट्रफी प्राप्त गर्नेछन् । फुटबलमा नगरभित्रका १० टिमले दर्ता गराएका छन् । 

क्रिकेटको विजेताले २० हजार र उपविजेताले १५ हजार रुपयाँ साथै ट्रफी प्राप्त गर्ने छन्, भलिबल खेलको विजेताले २५ हजार र उपविजेताले १५ हजार रुपयाँ प्राप्त गर्ने छन् । फुटबल, क्रिकेट र भलिबलमा विधागत रुपमा समेत खेलाडीलाई पुरस्कृत गरिने नगर खेलकुद विकास समितीका सदस्य सचिव नविन खुलालले जानकारी दिए ।  

तेक्वान्दो र कराँतेमा विभिन्न तौल समुह अन्तरगत प्रतिस्पर्धा गराईनेछ । बुद्धिचालमा समेत विभिन्न विधामा प्रतिस्पर्धा गराईने र मिनी म्याराथनमा भने महिला र पुरुष स्पर्धामा विजेता र उपविजेतालाई मात्र पुरस्कृत गरिने आयोजकले जनाएको छ । 

पथरीशनिश्चरे प्रस्तावित रंगशालामा फुटबल, भलिबल र कराँतेका प्रतिस्पर्धा हुनेछन् भने जिरीखीम्ती मैदानमा क्रिकेटका खेल हुनेछन् । वुद्धिचाल भने सिन भिलेज पार्टी प्यालेसमा हुनेछ । 

क्रिकेटमा वडाभरीका ९ टोलीले प्रतिस्पर्धा गर्दा भलिबलमा ७ टोली भिडने भएका हुन् । महोत्सब सम्पन्न गर्न करिब १४ लाख ३१ हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । 
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
१ करोड बजेट, १ लाख रूपैयाँ पुरस्कार !
१ करोड बजेट, १ लाख रूपैयाँ पुरस्कार !
रहेनन् जोटा
रहेनन् जोटा
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
एएफसी महिला च्याम्पियन्स लिग : समूह ‘बी’ मा एपिएफ
एएफसी महिला च्याम्पियन्स लिग : समूह ‘बी’ मा एपिएफ
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP