एसियाडको भब्य समापन, नेपाल ३२ औं स्थानमा
करिब १६ दिन चलेको प्रतियोगितामा उद्घाटन सत्र जस्तै डिजिटल टर्चसहितको एथलिट दर्शकसँग सम्पर्क गर्न रंगशालासम्म पुगेको थियो ।
करिब १६ दिन चलेको प्रतियोगितामा उद्घाटन सत्र जस्तै डिजिटल टर्चसहितको एथलिट दर्शकसँग सम्पर्क गर्न रंगशालासम्म पुगेको थियो ।
एसियाली खेलकुदको रिपोर्टिङ गर्दै लामो समय योगदान दिएका एसियाभरीका पत्रकारहरुलाई कदर गर्ने क्रममा नेपालबाट राजवंशी सम्मानित भएका हुन्।
सहारा क्लब पोखराद्वारा दोबिल्लामा सञ्चालित एकेडेमीको आइतबार अवलोकन गर्दै थापाले त्यहाँ आश्रित बालकहरुलाई राष्ट्रिय फुटबल खेलाडी बन्नुपर्ने भन्दै उत्प्रेरणा दिए ।
ओलम्पिकको छाताभित्र एसियाली महादीपको सबैभन्दा ठुलो प्रतियोगिता नेपालले समेत ठुलो संख्यामा सहभागीता जनाएको थियो ।
एन्फाले सन् २०३४ को विश्वकप नेपालको पोजिसन स्पष्ट रहेको भन्दै साउदी अरबलाई समर्थन गर्ने बताएको हो ।
लामो समयअघि क्लबको म्यानेजरको रुपमा काम गरेका विश्वास क्लबको नयाँ अध्यक्ष चुनिएका छन् ।
शुक्रबार पुरुषतर्फ भएको प्रि सेलेक्समा प्रतिस्पर्धा गरेका दीपक पहिलो चरणबाट अगाडि बढेनन् ।
सह–पायोजक संगै पोखरा अन्तर्राष्ट्रिय म्याराथनको बैकिङ्ग पार्टनरको भूमिकामा समेत कृषि विकास बैंक रहने मञ्चले जनाएको छ ।
नेपालले विश्वकप छनोटको राउण्ड एकमा असोज २५ गते लावसविरुद्ध दशरथ रंगशालामा खेल्दैछ ।
विन्टरका सबै लुगामा ग्राहकले अत्याधिक छुट प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
शुक्रबार सेमिफाइनलको खेलमा नेपालको महिला कबड्डी टिम भारतसँग ६१–१७ ले पराजित भएको हो ।
विशालले स्न्याचमा १३३ केजी, क्लिन एन्ड जर्कमा १६८ केजी र कुलमा ३०१ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरे ।