विश्वकप खेल्न साउदी लाग्यो होरा
पब्जी मोबाइल ई–स्पोर्ट्स विश्वकप खेल्ने नेपाली टिम होरा ई–स्पोर्ट्सको सोमबार बिदाइ गरिएको छ।
पब्जी मोबाइल ई–स्पोर्ट्स विश्वकप खेल्ने नेपाली टिम होरा ई–स्पोर्ट्सको सोमबार बिदाइ गरिएको छ।
तिलोत्तमा नगरपालिकाका मेयर राम कृष्ण खांडले सो साइक्लिङ कार्यक्रमको उद्घाटन तथा समापन गरेका थिए ।
उपाध्यक्षमा बाबुराम थापा, दीपकृष्ण प्रजापति, सुशिलप्रकाश प्रधान, वचन देउजा, प्रमिला सिंह श्रेष्ठ र राजकुमार कार्की रहेका छन् ।
नेपाली चेसमा ऐतिहासिक दिनको रूपमा स्मरणीय बन्ने गरी ‘राजेन्द्र केसी स्मृति हिमालयन १०० एक्स टु ब्लिट्ज चेस प्रतियोगिता’ को खुलतर्फको उपाधि शनिबार क्षितिज भण्डारीले जितेका छन्।
दोस्रो महिला कबड्डी विश्वकपमा सहभागी हुन नेपाली टोली शनिबार भारतको हरियाणा जाने भएको छ।
तिलोत्तमा राईडर्सको आयोजनामा शनिबार तिलोत्तमा कोरा साइक्लिङ आयोजना हुन लागेको हो ।
चीनको युनान प्रादेशिक खेलकुद ब्युरोले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई खेल सामाग्री तथा स्वास्थ्य परिक्षण उपकरण सहयोग स्वरुप मंगलबार हस्तान्तरण गरेको छ।
हिमालयन चेस एकेडेमीको आयोजनामा ‘राजेन्द्र केसी स्मृति हिमालयन १०० एक्स टु ब्लिट्ज चेस प्रतियोगिता’ शनिबार हुने भएको छ, जहाँ २ सय खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले शनिबार प्रेस रिलिजमार्फत एन्फामाथि लाग्दै आएको कन्ट्रोल फन्डिङ हटेको बताएको हो ।
नेपाल प्रिमियर लिग (एनपीएल) विवाद छानबिन कार्यदलको संयोजक रञ्जना प्रधानले पदबाट राजीनामा दिएकी छन्।
उद्घाटनपछि प्रधानमन्त्री ओलीले परिसर हातामै रहेको आउटडोर पौडी पोखरी र हिटिङ पौडीको पनि अवलोकन गरे ।
अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा लेभल वान कोचिङ कोर्ष बुधबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ ।