बुधबार, २७ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

राखेपको रिक्त बोर्ड सदस्य नियुक्तिको तयारी

आइतबार, १४ मंसिर २०८२खेलपाटी संवाददाता
राखेपको रिक्त बोर्ड सदस्य नियुक्तिको तयारी
Loading ad...
mustang rice ad

काठमाडौं । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले राष्ट्रिय खेलकुद परिषद्को रिक्त बोर्ड सदस्य नियुक्तिको अन्तिम तयारी गरेका छन् ।

तत्कालिन माओवादी केन्द्रबाट बोर्ड सदस्यमा नियुक्त गरिएको ६ जनाको कार्यकाल गत हप्ता सकिएसँगै मन्त्री गुप्ता नयाँ बोर्ड सदस्य नियुक्तिको तयारीलाई अन्तिम चरणमा पुर्याएका हुन् ।

तत्कालिन माओवादी केन्द्रबाट बोर्ड सदस्य बनेका अन्जन धमला, विना श्रेष्ठ, दिपेन्द्र विष्ट, जनक बर्तौैला, मोहम्मद फाजिल र प्रकाशकुमार कुसारीको चार वर्षको कार्यकाल गत मंसिर ८ गते सकिएको थियो ।

राखेपको नयाँ बोर्ड सदस्यका लागि मन्त्री सहित सचिवालयले आन्तरिक गृहकार्यलाई अन्तिम चरणमा पुर्याएको छ । मन्त्री गुप्ताले नयाँ बोर्ड सदस्य नियुक्तिमा जेनजी आन्दोलनबाट प्रतिनिधित्व गराउने भएका छन् । रिक्त ६ बोर्ड सदस्यमा तीन जना जेनजी आन्दोलन र अन्य तीन खेल क्षेत्रका विज्ञलाई नियुक्त गर्ने तयारी छ ।

जेनजी आन्दोलनमा घाईते भएका फुटबलर पवन शाही बोर्ड सदस्य बन्ने पक्का पक्की जस्तै छ । अन्य सहीद परिवार र जेनजी मुभमेन्टबाट आएका युवालाई बोर्ड सदस्य बनाउने तयारी छ । अन्य तीन जनामा एक जना अन्तराष्ट्रिय फुटबल खेलाडी सहित प्रशिक्षकलाई समेत ल्याउने तयारी भैरहेको मन्त्री गुप्ताको सचिवालयले जनाएको छ ।

मन्त्री गुप्ताले कुनैपनि राजनीतिक दलमा आबद्ध नभएका ब्यक्तिलाई बोर्ड सदस्यहरु नियुक्तिको पहिलो मापदण्डमा राखेका छन् ।

‘रिक्त ६ जना बोर्ड सदस्यमा लगभग सहमती जुटाएका छौं । केही समयमा मनोनयनको औपचारिक प्रकृया सक्नेछौं । मनोनयन गरिने सदस्यहरुको नाममा मोटामोटी टुङ्गो लागेको छ ।’ मन्त्रीको सचिवालयका एक सदस्यले खेलपाटीसँग भने ।

Loading ad...
LiNing Ad
#babluguptakhelkudnepalikhelkud

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
२७ चैतदेखि ११औं ओसन कप

२७ चैतदेखि ११औं ओसन कप

जोगियो सातदोबाटो

जोगियो सातदोबाटो

 भलिबलकी कप्तान अरुणाको सम्मानमा शालिक

भलिबलकी कप्तान अरुणाको सम्मानमा शालिक

टी–२० विश्वकप : नेपाललाई करिब ३ करोड ७७ लाख रुपैयाँ पुरस्कार

टी–२० विश्वकप : नेपाललाई करिब ३ करोड ७७ लाख रुपैयाँ पुरस्कार

एनआरटीसँग लालीगुराँसले खोस्यो अंक

एनआरटीसँग लालीगुराँसले खोस्यो अंक

वाल्करले लिए सन्न्यास

वाल्करले लिए सन्न्यास

नेपाललाई पहिलो प्रतिस्पर्धी भुटान

नेपाललाई पहिलो प्रतिस्पर्धी भुटान

 आर्मी र गोल्डेनगेटको विजयी सुरुआत

आर्मी र गोल्डेनगेटको विजयी सुरुआत