आइतबार, मंसिर ८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

विश्व पावरलिफ्टिङमा नेपालका २८ खेलाडी

आइतबार, मंसिर ८, २०८२खेलपाटी संवाददाता
विश्व पावरलिफ्टिङमा नेपालका २८ खेलाडी
Classic Tech Internet Ad

काठमाडौं । विश्व पावरलिफ्टिङ च्याम्पियनसिपमा नेपालबाट २८ जना खेलाडी सहभागी हुने भएका छन् ।

प्रतियोगितामा सहभागी हुन २८ खेलाडीसहित ३४ सदस्यीय नेपाली टोली बुधबार श्रीलंकाको कोलम्बो जाने भएको छ ।

प्रतियोगिता नोभेम्बर २७ देखि ३० तारिखसम्म हुनेछ ।

खेलाडीमा आदेश श्रेष्ठ, अंकित योञ्जन, अर्चना मानन्धर, असेन महर्जन, भेषकुमारी अस्लामी, विकेश श्रेष्ठ, विकिन जोशी, देवकी खड्का, डा। जितेन्द्रकुमार शाह, ज्ञानरत्न शाही, झरना योञ्जन, कल्पना खत्री, लक्ष्मी महर्जन, मनोज श्रेष्ठ, निमेश छुकन, ओजशचरण जोशी, पुनम चौधरी, प्रमिका विष्ट, रमेश श्रेष्ठ, रुबी श्रेष्ठ, सविता ह्याजु, सविता श्रेष्ठ, समन मधिकर्मी, सौगात कर्माचार्य, सर्मिला शाह, सुजित अवाले, सुकदेव कार्की र आकृत बानियाँ रहेका छन् ।

व्यवस्थापकमा डेविड प्रधान तथा प्रशिक्षकमा निकिता महर्जन, प्रशान्त मानन्धर, पुनित श्रेष्ठ, रुजेश शाही र सुजन श्रेष्ठ छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच आइतबार बिदाइ गरेका थिए ।

नेपाल युथ फिटनेस एण्ड केलिसथेनिक्सका अध्यक्ष समेत रहेका खेलाडी सुकदेव कार्कीले प्रतियोगिता नेपालका पावरलिफ्टिङ खेलाडीका लागि महत्वपुर्ण अवसर रहेको बताए ।

Bajaj Pulsar Motorcycle Ad
#sukdev#powerlifting

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बंगलादेशमा नेपाललाई रग्बी सिरिजको उपाधि

बंगलादेशमा नेपाललाई रग्बी सिरिजको उपाधि

एनपीएलमा सट्टाबाजी, धमाधम पक्राउ पर्दै भारतीय नागरिक

एनपीएलमा सट्टाबाजी, धमाधम पक्राउ पर्दै भारतीय नागरिक

नेपाल महिला कबड्डी विश्वकपको सेमिफाइनलमा पुग्न सकेन

नेपाल महिला कबड्डी विश्वकपको सेमिफाइनलमा पुग्न सकेन

Bajaj Pulsar Motorcycle Ad
विश्व पावरलिफ्टिङमा नेपालका २८ खेलाडी

विश्व पावरलिफ्टिङमा नेपालका २८ खेलाडी

सिरिजंघाको विजयी सुरुआत

सिरिजंघाको विजयी सुरुआत

 कुन्वरवर्ती र नवीनलाई  यु–१४ इन्टर स्कुल फुटबलको उपाधि

कुन्वरवर्ती र नवीनलाई यु–१४ इन्टर स्कुल फुटबलको उपाधि

 चर्च ब्वाइज गभनर्स गोल्डकपको क्वार्टरफाइनलबाटै बाहिरियो

चर्च ब्वाइज गभनर्स गोल्डकपको क्वार्टरफाइनलबाटै बाहिरियो

एन्फा र क्लब फकाउने, खेलाडीहरू नमान्ने  !

एन्फा र क्लब फकाउने, खेलाडीहरू नमान्ने !

बंगलादेशमा नेपाललाई रग्बी सिरिजको उपाधि

बंगलादेशमा नेपाललाई रग्बी सिरिजको उपाधि

महिला टिम, पुरुष म्यानेजर !

महिला टिम, पुरुष म्यानेजर !

एनपीएलमा सट्टाबाजी, धमाधम पक्राउ पर्दै भारतीय नागरिक

एनपीएलमा सट्टाबाजी, धमाधम पक्राउ पर्दै भारतीय नागरिक