बैकुण्ठ मानन्धरलाई एक लाख सहित सम्मान
बैकुण्ठ मानन्धरको सम्मानमा मिक्स रिले दौडको आयोजना गर्दै एथलेटिक्स परिवारले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहित सम्मान गरेको हो ।
बैकुण्ठ मानन्धरको सम्मानमा मिक्स रिले दौडको आयोजना गर्दै एथलेटिक्स परिवारले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहित सम्मान गरेको हो ।
धनगढीमा बिहीबार आयोजित एक कार्यक्रमका बीच एकेडेमीले दुई जना महिला फुटबल खेलाडीलाई वार्षिक रुपमा जनही ४० हजार दिने भएको हो ।
उमेरसमूहको प्रतियोगिता पहिलोपटक आयोजना गर्न लागेको आयोजक संघका अध्यक्ष प्रदिप महर्जनले जनाएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल पर्यटनको विकास गर्न सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
राखेपले सातै प्रदेशमा रहेका भौतिक पूर्वाधारको अध्ययन-निरीक्षण गर्न भौतिक पूर्वाधार तथा वर्गीकरण समिति गठन गरेको छ ।
सांग्रिला क्लबले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रशिक्षक अर्याललाई दुई लाख ११ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो ।
नेपाल स्केटिङ तथा स्केटबोर्ड संघ र स्केट एड नेपालद्वारा संयुक्त आयोजित प्रतियोगिताको सिनियर पुरुषमा शरद् राई पहिलो, बसन्त राई दोश्रो तथा धिरज परियार तेश्रो भए ।
ए डिभिजनका ६ क्लबले सहिद स्मारक ए डिभिजन लिगको तयारी रकमको भुक्तानी नपाए एन्फाका कुनैपनि प्रतियोगितामा भाग नलिने घोषणा गरेका छन् ।
काठमाडौंमा शनिबार पत्रकार सम्मेलनको आयोजना गरेर छैटौं संस्करणको प्रतियोगिताबारे जानकारी दिईएको हो ।
आईईएसएफको रेफ्री कोर्स उत्तीर्ण गर्ने उनीहरू पहिला नेपाली हुन् । अब उनीहरूले आईईएसएफ रेफ्री टायर २ को हैसियतमा ई–स्पोर्ट्सका प्रतियोगिता सञ्चालन गर्न पाउने छन् ।
सातदोबाटो स्थित टेनिस कोर्टमा फागुन २५ र २६ गते प्रतियोगिता आयोजना गरिने शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर संघले जानकारी दिएको छ।
प्रतियोगितामा मिक्स रिलेसहित ६ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक परिवारका अध्यक्ष राजन खत्रीले जनाएका छन् ।