बिहिबार, २४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

अन्तर प्रदेश राष्ट्रिय खेलकुद चैत २ देखि 

शुक्रबार, १८ फाल्गुण २०८०खेलपाटी संवाददाता
अन्तर प्रदेश राष्ट्रिय खेलकुद चैत २ देखि 
Loading ad...
mustang rice ad

काठमाडौं । अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता चैत २ गतेदेखि सुरु हुने भएको छ । 

बागमती प्रदेशको आयोजना रहने गरि सुरु गर्न लागिएको प्रतियोगिताको पहिलो संस्करण चैत २ गतेदेखि ८ गतेसम्म सञ्चालन हुने भएको हो । 

चैत २ गते हुने औपचारिक उद्घाटन चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालामा गरिने आयोजक प्रदेश खेलकुद विकास परिषद्ले जानकारी दिएको छ । 

पहिलो अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितालाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने गरि तयारी थालिएको छ । प्रतियोगिताको समापन प्रदेश राजधानी हेटौडाको पिप्ले क्याम्पा रंगशालामा हुनेछ ।

संघीय संरचना अनुसार ७ प्रदेशको सहभागीता रहने प्रतियोगितामा ९ खेल विधा समावेश गरिएको छ । अन्तर प्रदेशमा भलिबल, फुटबल, क्रिकेट, बक्सिङ, कराँते, तेक्वान्दो, एथलेटिक्स, ब्याडमिन्टन र पौडी खेललाई समावेश गरिएको छ । 

औपचारिक उद्घाटनको दुई दिन अघिदेखिनै भलिबलका खेलहरु सञ्चालन हुने प्रदेश खेलकुद परिषद बागमतीले जनाएको छ । प्रतियोगिताका अधिकांश खेलहरु भरतपुरमा राखिएको छ । भलिबलको फाइनलसँगै उद्घाटन हुने कार्यक्रम फुटबलको फाइनलसँगै हेटौडामा समापन हुने गरि तालिका बनाईएको छ । 

राष्ट्रिय खेलकुद प्रतियोगिता नहुने वर्षमा आयोजना गर्ने गरि सात प्रदेशले अन्तर प्रदेश खेलकुदको कार्यक्रमको परिकल्पना गरेका हुन् । बागमतीबाट सुरु भएको प्रतियोगिताको दोस्रो संस्करण अर्को प्रदेशले गर्ने समझदारी प्रदेश खेलकुदबीच बनेको छ । 

प्रदेशका खेल र खेलाडीलाई प्रबद्र्धन गर्ने उद्धेश्य सहित सात वटा प्रदेशले आपसी सहमतीमा अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताको सुरुवात गरेका हुन् । 
 

Loading ad...
LiNing Ad
#अन्तर प्रदेश

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका २३ बोर्ड सदस्यको पद गयो

राखेपका २३ बोर्ड सदस्यको पद गयो

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
रेडहर्स फाइनलमा

रेडहर्स फाइनलमा

 पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?

महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?

जियानलुकालाई फिफाको पनि प्रतिबन्ध

जियानलुकालाई फिफाको पनि प्रतिबन्ध

नेपाल ‘ए’ र स्कटल्यान्डबीचको खेलमा वर्षा बाधक

नेपाल ‘ए’ र स्कटल्यान्डबीचको खेलमा वर्षा बाधक

नेयमारले प्रशिक्षणमै हाने साथीलाई झाप्पड

नेयमारले प्रशिक्षणमै हाने साथीलाई झाप्पड

लगातार  च्याम्पियन्स लिगको उपाधिबाट एक कदम पछाडि पीएसजी

लगातार च्याम्पियन्स लिगको उपाधिबाट एक कदम पछाडि पीएसजी

रेसिङ सहारा फाइलन प्रवेश

रेसिङ सहारा फाइलन प्रवेश