रेफ्रीमाथि हातपात गर्ने खेलाडी र क्लबलाई प्रतिबन्ध
घटनामा संलग्न रहेको भन्दै क्लबका अध्यक्ष ओम गुरुङ कृष्णलाई समेत एक वर्षको प्रतिबन्धको निर्णय गरिएको छ ।
घटनामा संलग्न रहेको भन्दै क्लबका अध्यक्ष ओम गुरुङ कृष्णलाई समेत एक वर्षको प्रतिबन्धको निर्णय गरिएको छ ।
बैठकमा संघिय सरकारको युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बु तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ सहभागी रहेका थिए ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निर्माणाधिन रंगशालाको अवलोकन गर्ने क्रममा मन्त्री लिम्बुले कुनै विपत नपरे निर्धारित मितिमै प्रतियोगिता हुने बताएका हुन् ।
प्रतियोगितामा रहेका ६ विधाका विजेता खेलाडीलाई पुरस्कारस्वरुप एक्स स्टेपको खेल पोशाक प्रदान गरिनेछ ।
सदस्य–सचिव टंकलाल घिसिङले नेपाल खेलकुद विज्ञान प्रतिष्ठान सानलाई अझ मजबुत ढंगले अघि बढाउनु पर्ने बताएका छन् ।
यसअघि तालिम तथा प्रशिक्षण विभागमा रहेका तेक्वान्दो प्रशिक्षक विष्टलाई शनिबार राष्ट्रिय टिम तयारीको निर्देशकको जिम्मेवारी दिने निर्णय गरिएको हो ।
भेटका अवसरमा नयाँ वर्षको उपलक्ष्यमा हुने महोत्सवमा दुई देशबीच मैत्रीपूर्ण फुटबल आयोजना गर्ने विषयमा छलफल भएको थियो ।
एशियन खुल्ला रेटिङ्ग हेटौंडा कप बुद्धिचाल प्रतियोगिताको उपाधि भारतका शीर्ष खेलाडी सुभयान कुण्डुले जितेका छन्।
एनएसएलमा शनिबारको दोस्रो खेलमा ललितपुर सिटी एफसीले धनगढी एफसीसँग खेल्दैछ ।
सदस्य–सचिव घिसिङ राखेपको नेतृत्वमा आएपछि राष्ट्रिय खेल संघलाई प्रभावकारी ढंगले अगाडि बढाउन क्रियाशिल छन् ।
कार्यक्रममा मन्तब्य राख्दै सदस्य सचिव भण्डारीले बागमती प्रदेश स्तरमै चेसलाई पाठ्यक्रममा राख्न आफू लागि परेको जानकारी दिएका थिए ।
बंगलादेशको ढाकामा हुने महिला कबड्डी लिगमा नेपालका चार खेलाडीले खेल्ने भएका छन् ।