जावलाखेलको नेतृत्वमा महेन्द्र क्षेत्रीको निरन्तरता
क्लबको मंगलबारको साधारण सभाले क्षेत्रीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
क्लबको मंगलबारको साधारण सभाले क्षेत्रीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
एन्फाको आपतकालिन समितिको बैठकले साउदी अरेबियामा हुने च्याम्पियनसिपमा सहभागीता जनाउने निर्णय गरेको हो ।
आईतबार नेपालगञ्जमा पत्रकार सम्मेलन गर्दै कार्यक्रम संयोजक तथा केन्द्रिय सदस्य मोहसिन हलवाईले प्रतियोगिताको मिति सार्वजनीक गरेका हुन् ।
गत जेठ २८ गते दशरथ रंगशाालामा जावलाखेलविरुद्ध विजयी भएको थ्री स्टार क्लबको अंक घटाउन एपीएफले अपिल कमिटीमा दिएको उजुरीमा माग गरेको छ ।
ललितपुरको च्यासलस्थित तुल्सिलाल स्मृती प्रतिष्ठानको हलमा शनिबार सम्पन्न फाइनल खेलमा भक्तपुर जिल्ला बुद्धिचाल संघलाई हराउँदै दोलखाले उपाधि जितेको हो ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेर राष्ट्रको गौरव अभिबृद्धि गरेकोमा अन्जलीलाई सम्मान गरिएको हो ।
अन्तराष्ट्रिय तेक्वान्दोले लिएको परिक्षामा उतिर्ण हुँदै काजल अन्तर्राष्ट्रिय रेफ्री बनेको काठमाडौं जिल्ला तेक्वान्दो संघका सचिव गौरव रजकले जनाएका छन् ।
छैटौं संस्करणको तुल्सिलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिताको उपाधिका लागि दोलखा चेस होम नेपाल र भक्तपुर जिल्ला बुद्धिचाल संघबीच प्रतिस्पर्धा हुने भएको छ ।
उनको शुक्रबार विहान १० बजे लेटाङ–६ स्थित गुवाबारी घाटमा लिम्बू सस्कार अनुसार दाहसंस्कार गरिने भएको छ ।
नेपाल प्रहरीका दुवैले क्लिन एन्ड जर्कमा आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरेका हुन् ।
नेपाल बेसबल तथा सफ्टबल संघद्वारा नेपालमै पहिलो पटक आयोजित बेसबल फाइभको फाइनलमा बागमतीले मधेश प्रदेशलाई ६–५ ले पराजित ग¥यो ।
पाँचौं चरणमा थापाथली पार्क चेस क्लबलाई पराजित गर्दै १० अंकसहित दोलखा एकल अग्रता लिन सफल भएको हो ।