बिहिबार, १२ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

एन्फालाई २४ घण्टे स्पष्टिकरण पत्र !

बिहिबार, ०१ चैत्र २०८०खेलपाटी संवाददाता
एन्फालाई २४ घण्टे स्पष्टिकरण पत्र !
Loading ad...
mustang rice ad

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपले अखिल नेपाल फुटबल संघ एन्फालाई २४ घण्टे स्पष्टिकरण सोधेको छ । 

परिषदले बिहीबार एन्फालाई पत्र लेख्दै विश्वकप छनोट खेल्न जाने टिमको सम्बन्धमा राखेपबाट स्वीकृति नलिनुको कारण के हो ? र फुटबल टिमसँग जाने अनावश्यक व्यक्तिहरु को हुन् र किन पठाएको भनेर स्पष्टिकरण सोधेको छ । 

एन्फाले बुधबार विश्वकप छनोटको तयारी स्वरुप राष्ट्रिय टिमका खेलाडी र अफिसियललाई मलेसिया पठाएको छ ।

खेलकुद ऐन अनुसार राखेपसँग स्वीकृति नलिएर फुटबलका पदाधिकारी विदेश पठाएको र राष्ट्रिय टिममा अनावश्यक १० व्यक्तिलाई समावेश गरेको भन्दै युवा तथा खेलकुद मन्त्रालयले एन्फालाई कारबाही गर्न राखेपलाई निर्देशन दिएको थियो । 
मन्त्रालयको निर्देशन अनुसार राखेपले एन्फालाई पत्र लेख्दै २४ घण्टाभित्र यथार्थ विवरण र कागजात पेश गर्न निर्देशन दिएको हो । 

बहराईनमा विश्वकप छनोटको दोस्रो चरणको म्याच खेल्न नेपाली टिम बुधबार मलेसिया प्रस्थान गरेको थियो । मलेसियामा तयारी गरेर नेपाली टिम बहराईन लाग्नेछ ।

नेपाली टिममा अनावश्यक १० फुटबलका पदाधिकारी मलेसिया जाने सूचीमा छन् । केही मलेसिया उडिसकेका छन् भने केही उड्ने क्रममा छन् । 

Loading ad...
LiNing Ad
#स्पष्टिकरण पत्र

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
राखेपको निलम्बनमा पर्यो एन्फा

राखेपको निलम्बनमा पर्यो एन्फा

नेपालको सेमिफाइनल सम्भावना बलियो

नेपालको सेमिफाइनल सम्भावना बलियो

नेपाललाई पहिलो हाफमा अग्रता

नेपाललाई पहिलो हाफमा अग्रता

दिनेशको घातक बलिङसँगै कर्णालीको पहिलो जित

दिनेशको घातक बलिङसँगै कर्णालीको पहिलो जित

 राखेपसँग एन्फाको जिकिर– संघमाथि कारबाही गर्न आवश्यक छैन

राखेपसँग एन्फाको जिकिर– संघमाथि कारबाही गर्न आवश्यक छैन

लुकाकु राष्ट्रिय टिमबाट बाहिर

लुकाकु राष्ट्रिय टिमबाट बाहिर

सुक्रियासहित ३२ खेलाडी प्रारम्भिक क्याम्पमा

सुक्रियासहित ३२ खेलाडी प्रारम्भिक क्याम्पमा

मधेशलाई सामान्य लक्ष्य

मधेशलाई सामान्य लक्ष्य